समाचार

    Showing 12,181-12,190 of 25,765 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 331 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भाव

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 355 पटक पढिएको
  • सांसद बजगाईंको कटाक्ष : “देश ऋणमा डुबेको छ, विजयको गर्जन गर्न लाज लाग्छ”

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 468 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 371 पटक पढिएको
  • पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ । मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो । श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 354 पटक पढिएको
  • दाङमा नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ

    दाङ –बाँकेको कोहलपुरबाट नक्कली नोट र लागूऔषधसहित एक पत्रकार पक्राउ परेका छन्।कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।प्रहरीका अनुसार सहकारीलाई उनको कार्यलयबाटै पक्राउ गरिएको हो। अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।यस घटनाले पत्रकारिताको आडमा गैरकानुनी गतिविधि भइरहेको गम्भीर आशंका समेत जन्माएको छ।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 442 पटक पढिएको
  • मानव तस्करी प्रकरणमा रास्वपाका सांसद शिव नेपालीको प्रश्न : “गृहमन्त्रीको नैतिकता कहिले जाग्ने?”

    काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको आडमा भइरहेका मानव तस्करीका घटनालाई लिएर गृहमन्त्री रमेश लेखकको नैतिकता र पदबाट राजीनामाको माग गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेपालीले सरकारलाई जनप्रतिनिधिको आवाजमाथि बेवास्ता गरेको आरोप लगाए। “हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर मुद्दा बारम्बार उठाइरहँदा सरकारले संरक्षण गरिरहेको देखिन्छ,” उनले भने।भोटेकोशी नदीमा आएको बाढीले पीडामा थपिएको भन्दै उनले राष्ट्रिय संकटका बेला पनि सरकार गैरजिम्मेवार देखिएको आरोप लगाए। साथै, संघीय मामिला तथा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 522 पटक पढिएको
  • रुकुम पश्चिमबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार, सुर्खेत रेफर

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोताकोटकी २२ वर्षीया अर्चना विक र उनकी नवजात शिशु छोरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।नगरपालिकाका अनुसार, सोमबार बिहान जन्मिएकी शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारपछि थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको हो।आठबीसकोट नगरप्रमुख रवि केसीका अनुसार, नगर अस्पतालमा आवश्यक सुविधा अभाव भएका कारण तत्काल उद्धारको सिफारिस गरिएको थियो।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत, नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत उद्धार प्रक्रिया सञ्चालन गरिएको हो। अहिले आमा र शिशुको स्वास्थ्य अ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 390 पटक पढिएको
  • ज्ञानेन्द्र शाहीद्वारा भ्रष्टाचार आरोपमा राजीनामा दिएका मन्त्री गुप्तालाई पक्राउ गर्न माग

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद शाहीले देश भ्रष्टाचारले ग्रस्त भएको भन्दै गुप्ताविरुद्ध कडा कारबाहीको माग गरेका हुन्। उनले भने, “देश आज भ्रष्टाचारीको देश भनेर चिनिन थालेको छ। मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै घुस प्रकरणको टुंगो लगाउन खोज्नु लज्जास्पद हो।”शाहीले मन्त्रीको अडियो टेप प्रकरणलाई सार्वजनिक अपराधको संज्ञा दिँदै प्रश्न गरे, “अख्तियारजस्ता संवैधानिक निकाय के गर्दै छन्? खुलमखुल्ला मन्त्रीको संलग्नतामा भ्रष्टा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 394 पटक पढिएको
  • सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

    जनकपुरधाम - मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गरे । प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 381 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.