सडकमा राता गाडीको आतंक !अनहकमा ज्यान गुमाउँदै नागरिकछैन जिम्मेवार निकायको नियमनहत्केलामा ज्यानको बाजी राखेर हिँड्नुपर्छ राजमार्गमामानिसलाई सुरक्षित यात्रा गराउन कि मार्न कै लागि गुडिरहेका छन् राता गाडी ? नमस्कार ।। गुप्तपर विशेषको यो अर्को श्रृंखलामा हार्दिक स्वागत छ ।आजको यो अंकमा हामी पूर्वपश्चिम राजमार्ग अन्तर्गत इटहरी—काँकरभिट्टा सडक खण्डमा गुड्ने राता गाडीको आतंक र भए गरेको क्षतिको विवरण प्रस्तुत गर्छौँ । तपाईं पूर्वी तराईको बासिन्दा हो ? अथवा कुनै बेला महेन्द्र राजमार्ग भएर पूर्वी तराईंको यात्रा गर्नुभएको छ ? एक पटक तपाईं काँकरभिट्टा, चारआली, विर्तामोड, सुरुङ्गा, दमक, उर्लाबारी
काठमाडौं— सडकदेखि सदनसम्म र राज्यका सबै निकायमा एकै स्वरमा निस्कन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रण गरौँ । हुन पनि देशको नेतृत्व गर्ने कार्यकारी भूमिकाको प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीसँगै सरकारी सेवामा निजामति कर्मचारी, प्रहरीले नयाँ नेतृत्व पाउँदा एक साथ र एक श्वासमा उठ्ने आवाज हो देशमा शान्ति सुव्यवस्था कायम गर्छौ, अमनचयन व्यवस्थापन गर्छौ, भष्टाचार र तस्करी रोक्छौँ । तपाईंले सुनेका यी प्रतिवद्धता तपाईंलाई कति विश्वासिलो लाग्छ अर्थात तपाईं पत्याउनुहुन्छ ? होला गर्लान भन्ने भयो भने पनि अब तपाईं आफैँ हेर्नुहोस् र पहिचान गर्नुहोस् । अख्तियारले भ्रष्टाचारविरुद्ध अभियानका नारा अघ
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.