विचार

    Showing १-१० of ४१९ items.
  • रसुवाको बाढी : कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

    विराटनगर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीमा २०४ जना बेपत्ता, ३० जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको, एक जना घाइेत भएको र १२ जनाको उद्धार भएको बताउनुभयो । उहाँले झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका, तीन उदयपुरका २१, ओखलुढुङ्गाका ४८, खोटाङका ११ जना र सोलुखुम्बुका ४५ व्यक्ति बाढीमा परी बेपत्ता भएका थिए ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ३९५ पटक पढिएको
  • भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरेका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले वि

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २१४ पटक पढिएको
  • ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए । उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख गर्दै बाढीपहिरोले क्षति पुरयाएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताए ।उनले भने, ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १६७ पटक पढिएको
  • सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ: सचिव भुजेल

    काठमाडौं / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रको नियमनमा देखिएको दोहोरोपन र अन्योल हटाउन सरकारले दुई छुट्टाछुट्टै ऐनको मस्यौदा तयार गरिरहेको बताएका छन्।शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरण सञ्चालनसम्बन्धी छुट्टाछुट्टै ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए ।उनले भने, ‘अहिले दुईटा छुट्टाछुट्टै ऐनको मस्यौदा तयार गर्दैछौँ । सहकारी ऐन र अर्को सहकारी नियमन प्राधिकरणलाई सञ्चालन गर्ने सम्बन्धी ऐन । त्यो ऐन आइसकेपछि

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९७ पटक पढिएको
  • सहकारीलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी प्रवद्र्धन गर्नुपर्छ: अध्यक्ष ढकाल

    काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी सहकारी प्रवद्र्धनको एजेन्डालाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्लो समय सरकारको मुख्य ध्यान बचत फिर्ता र कर्जा असुलीमा केन्द्रित भएको भन्दै त्यसले मात्रै सहकारी क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताए।उनले भने, ‘बचत फिर्ता हुने, कर्जा असुल गर्ने कुरा पनि राम्रो हो, तर यसले सहकारी प्रवद्र्धन हुँदैन । सहकारी प्रवद्र्धन ग

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १७१ पटक पढिएको
  • कविता: 'सीमाभन्दा पर'

    कविता:'सीमाभन्दा पर'-देवेन्द्र  के. ढुङगाना हामीले सिमामा कोर्यौँ—तिमीले मिच्यौ,तर प्रकृतिलेसिमाना मानेन।नदीले पासपोर्ट बोकेन,हावाले भिसा मागेन,हिमाललेकुन देशको हो भनेरआफ्नो छातीमा नक्सा टाँसेन।हामीलेबारुदले इतिहास लेख्यौँ,उसले पानीलेसबै अक्षर बगाइदियो।तिमीले भनेका थियौ—“यो मेरो भूगोल हो!”मैले भनेँ—“यो मेरो मुटु हो!”प्रकृतिले हाँसेर भन्यो—“मुटु र भूगोलदुवै उधारो हुन्।”आजरसुवाको भेलमाढलेका पुलहरूबीचएउटा प्रश्न उभिएको छ—मानिस बचाउने किसीमा?प्रेमलेक्रान्तिको हात समातेको छ,क्रान्तिलेप्रेमको आँखामाभोलिको नक्सा कोर्दैछ।हामीराष्ट्र होइन,पहिले मानिस बन्नेअभ्यासमा छौँ।किनकिहिमनदी फु

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २०२ पटक पढिएको
  • हिमालयको हुंकार : भोटेकोशी विपद्, जलवायु संकट र नेपालको बदलिँदो सुरक्षा चुनौती

    देशबन्धु बिश्वामित्र : नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै हिमाली क्षेत्रमा बढ्दो तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। नेपाल–तिब्बत सीमावर्ती हिमाली क्षेत्रमा अगस्ट २६ मा भएको बरफ तथा चट्टान खस्ने घटनापछि भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले उत्तरी तथा मध्य नेपालका बस्तीमा ठूलो क्षति पुर्‍याएको सरकारी विवरण छ।प्रधानमन्त्री शाहले विज्ञहरूसँगको छलफलका आधारमा यो विपद् हिमाली क्षेत्रमा भएको ‘रक–आइस एभलान्च’ अर्थात् चट्टान र बरफको ठूलो पहिरो वा हिमपहिरोका कारण उत्पन्न भएको हुन सक्ने ब

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २५३ पटक पढिएको
  • त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो: सांसद पराजुली

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोसी हुँदै त्रिशूली नदी किनारसम्म प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए । उनले उक्त विपत्तिमा हजारौँ मानिसले ज्यान गुमाएको र हजारौँ परिवार विचल्लीमा परेको बताए । उनले भने, ‘उत्तरतिर हिमाली क्षेत्रमा भएको कुनै गडबढीको कारण सुरु भएको विनासकारी बहाव भोटेकोशी हुँदै त्रिशूली नदी किनारमा प्रवेश गर्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २०५ पटक पढिएको
  • जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छ: प्रधानमन्त्री शाह

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको उल्लेख गर्दै विपत्ति कसरी निम्तियो भन्ने विषयमा पनि गम्भीर अध्ययन आवश्यक रहेको बताए । उनले विज्ञहरूको भनाइ उद्धृत गर्दै रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा भएको हिम चट्याङ तथा हिमपहिरोका कारण सिर्जना भएको र यो क्षेत्रकै ठूलो विपत्तिमध्ये एक भएको बताए ।प्रधानमन्त्री शाहले उक्त घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखि

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७० पटक पढिएको
  • ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

    नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक विनाशको रूपमा देखापरिरहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले करिब तीन वर्षअघि खुम्बुमा उभिएर दिनुभएको चेतावनी अहिले थामे र भोटेकोशीका विपद्मा साँचो सावित भइरहेको छ । र यही यथार्थलाई विश्व मञ्चसम्म पु¥याउँदै महिला नेतृत्वको सामाजिक संस्था ‘साथसाथै फाउन्डेसन नेपाल’ले जलवायु न्यायका लागि खुम्बु, कर्णाली र तराईदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म निरन्तर आवाज उठाउँदै आएको छ ।यो पागलपन रोक्नुपर्छ: गुटेरेससंयुक्त राष्ट्र संघका म

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १९४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.