मनोरञ्जन

    Showing २,७८१-२,७९० of २,८६६ items.
  • निर्देशक मदन घिमिरेले ३१ दिनमा ‘आँधी तुफान –२’को छायाँकन सके

    बिर्तामोड / मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तुफान –२’को छायाँकन सकिएको छ । ३१ दिन पछि चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिएमहेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म  ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो । चक्र घर्ती मगरको निर्माण, रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको ‘आँधी तुफान –२’मा कनिजका कोइराला, आरती आचार्य, मुकुन्द थापा र रवि गिरी आदि कलाकारको अभिनय रहेको छ।‘आँधी तुफान –२’ मा एक पात्रको हत्याको अनुसन्धान, तीन युवतीले कसरी गर्छन भन्ने  कथा रहेको छ । धुलिखेल र काठमाडौंका रमणिय स्थानहरूमा छायाँकन गरिएको उक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • १५७ पटक पढिएको
  • शाहरुख खानकी छोरी सुहानाको बलिउडमा डेब्यु

    बिर्तामोड / बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार उनले निर्देशक जोया अख्तरको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्। नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी सुहानाले  सन २०१८ मा बनेको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् ।  यसअघि पनि धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिएका  थिएनन् । ‘निर्देशक जोया अख्तरले यसअघि  जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मको निर्देशन गरिसकेकी छिन्  । उनले इ

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २३३ पटक पढिएको
  • डिजिटल रिलिज हुँदै चलचित्र ‘एक’

    बिर्तामोड / मनोज पण्डित निर्देशक रहेको चलचित्र ‘एक’को डिजिटल मोसन पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ । नेपाली सिने क्षेत्रमा यो एउटा नौलो प्रयोगको सुरुवात हो ।  कोरोना महामारीका कारण यतिखेर सिने उद्योग नै धरापमा परेको अवस्थामा चलचित्र  ‘एक’ले भने  ‘डिजिटल रिलिज’ गर्ने भएको  छ । आउँदो असोज २१ गते घटस्थापनाबाट फिल्म डिजिटल प्लेटफर्महरू मार्फत रिलिज हुनेछ ।नेपाली राजनीतिमा हुने धोका षड्यन्त्र र बाहिय हस्तक्षेपको कथा रहेको चलचित्र  ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल रहेका छन  । उनी सिनेमामा एक गुप्तचरको भूमिका मा देखिएका छन् । राजनीत

    • प्रकाशित मितिः भदौ २, २०७८
    • १९१ पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल –२०२१’ को आयोजना हुँदै

    बिर्तामोड  / एकेज इभेन्ट एण्ड इन्टरटेनमेन्ट कम्पनीले  ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल – २०२१’को आयोजना गर्ने भएको छ । प्रतियोगितामा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले एक हजार रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ । प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियाेगिताकाे देश व्यापी अडिसन मिति छिटै घाेषाणा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आयुष के. सिंहले जानकारी दिए । उक्

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ६०० पटक पढिएको
  • हलिउडले बहिष्कार गर्यो अभिनेता जोनी डेपलाइ

    बिर्तामोड  / पाइरट्स अफ क्यारेबियन सिरिजका अभिनेता जोनी डेपलाई हलिउड इन्डस्ट्रीले बहिष्कार गरेको छ । उनकी पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले उनी विरुद्ध घरेलु हिंसाको आरोप लगाएपछि हलिउडले डेपलाई बहिष्कार गरेको हो ।एम्बर हर्ड संग सन् २०१५ मा विवाह गरेका जोनी डिपकोे एक वर्षमै सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा एम्बरले जोनीबारे नराम्रो कुरा फैलाउन थालेकी हुन्।जोनीले, आफूलाई बदनाम गरेको भन्दै एम्बर विरुद्ध ५० मिलियन अमेरिकी डलर क्षतिपूर्ति माग राखी मुद्दा हालेका छन् । सन् २०२० मा एक बेलायती सञ्चारमाध्यम जोनीलाई श्रीमती पिट्ने व्यक्ति भनेर समाचार प्रकाशन गर्यो, त्यसपछि

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १६० पटक पढिएको
  • बरिष्ठ छायाँकार भीम रानाको निधन

    काठमाडौँ / कोरोना संक्रमण सँग जुधिरहेका चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ ।  रानाको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । काठमाडौं लाजिम्पाट निवासी रानाले सिनेमास्कोप प्रविधिमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण  लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् । उनले स्टिल क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गरेका थिए । छायाँकार गौरीशंकर धुजु ,चलचित्र कलाकार रविन्द्र खड्का लगायतका चलचित्रकमीर्ले राना संगै चलचित्रमा काम गरेको स्मरण गरेका छन् । साथै रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।&n

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १५८ पटक पढिएको
  • ‘म राजेश हमाल’ निर्माण हुने भयो

    बिर्तामोड / फिल्म निर्माता केदार भुसालले  ‘म राजेश हमाल’ नामको सिनेमा निर्माण गर्ने भएका छन् । यादपी फिल्म राजेश हमालको जीवनीमा आधारित नभएको निर्माताले जानकारी गराएका छन् । यस अघि फिल्म निर्माता सन्देश बराइलीले राजेश हमालको जीवनीमा आधारित  ‘मेरो राजेश दाई’ नामको सिनेमा निर्माण गरी सकेका थिए । आउँदो भदौबाट छायाङ्कन सुरु हुने उक्त फिल्ममा संचिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने आदि कलाकार अनुबन्धित भइ सकेका छन् । फिल्मको शीर्षकलाई लिएर राजेश हमालसँग कुरा भइरहेको र उनले फिल्ममा अभिनय गर्ने नगर्ने टुङ्गो नलागेको निर्माण पक्षले जनाएको छ । जोन

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १८७ पटक पढिएको
  • पवनदीपले जिते ‘इन्डियन आइडल’, को हुन् पवनदीप राजन ?

    काठमाडौं(एजेन्सी)  भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल –१२’ को विजेता पवनदीप राजन भएका छन् । इन्डियन आइडल विजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् । पवनदीप सिजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरु समेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफ

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १८४ पटक पढिएको
  • ‘हेर्ने हो र देखाइदिम’ गीत बन्यो विवादित

    बिर्तामोड / गायक दुर्गेश थापाको गीत ‘ख्यास्स पुतली’को विवाद सेलाउन नपाउँदै फेरि अर्को गीत विवादित बनेको छ ।गायक यज्ञ बिक र गायिका शक्ति श्री परियारको स्वर रहेको ‘हेर्ने हो देखाइदिम’ बोलको गीत विवादमा मुछिएको हो ।उक्त गीतमा प्रयोग गरिएका शब्दले दोहोरो अर्थ दिन्छन् । ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल’ले गीतले अश्लिलतालाई इकित गरेको भन्दै आपत्ति जनाएको छ । तीन दिन अघि उक्त गीतको भिडियो रिलिज भएको थियो । उक्त भिडियो देखेपछि सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् । यस अघि नै प्रतिष्ठानले दोहोरो अर्थ दिने किसिमका गीत नगाउन गायक, गायिकालाई आग्रह गरेको थियो । तर उनीहरूले प्रत

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १३९ पटक पढिएको
  • ऋचा शर्मा कमेडी च्याम्पियन –२ को निर्णायकबाट बाहिरिँदै

    बिर्तामोड / अभिनेत्री ऋचा शर्मा आउँदो सेप्टेम्बरमा आमा बन्दै छिन् । आफ्नो प्रसव महिना नजिकिँदै गर्दा अभिनेत्री शर्माले कमेडी च्याम्पियन सिजन –२ को निर्णायक छाड्ने भएकी छिन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायक रहेको उक्त सो अन्तिम ५ मा पुगी सकेको छ । ऋचा शर्मा आउँदो साताको सोमा उपस्थित हुने छिन् । त्यसपछिका सो  ऋचा शर्मा बिना नै संचालन हुने छन् । अभिनेत्री आफैले पनि शनिबार प्रसारण भएको कमेडी च्याम्पियन सो मार्फत आफू निर्णायक नरहने खुलासा गरेकी छिन् । उनको ठाउँमा अतिथि निर्णायकलाई कार्यक्रममा अनुबन्धित गरिने कार्यक्रमका संयोजक विशाल भण्डा

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.