मनोरञ्जन

    Showing 2,761-2,770 of 2,830 items.
  • कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

    सिन्धुपाल्चोक / बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ , त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर कलाकारले बनाइदिने भएका हुन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिष्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेकोे करिष्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । मेलम्ची र हेलम्बुसहि

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 109 पटक पढिएको
  • ‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

    बागलुङ / मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन्।केटा पक्षको शब्द भने गायक थापाले लेखेका छन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र यु

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 96 पटक पढिएको
  • 'संसाक साहित्यिक सम्मान–२०७८' : छ जनालाई सम्मान गरिने

    काठमाडौँ / संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत विधामा कलम चलाउँदै आएका स्रष्टालाई सम्मान गर्न लागेको हो । संसाकयात्री नियात्रा सम्मानबाट रञ्जुश्री पराजुली (काठमाडौँ), संसाक अनामणि समीक्षा सम्मान अरुणबहादुर खत्री ‘नदी’ (काठमाडौँ), संसाक भद्रकुमारी केसी मुक्तक, हाइकु सम्मान अमित घिमिरे (सिन्धुपाल्चोक), संसाक तेज शोभा काव्य सम्मान रेनु थापा ‘मौनता’ (काठमाडौँ), संसाक कर्ण शीत सम्मान देवेन्द्रराज शाक्य(बुटवल) र संसाक गोपालराज

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 126 पटक पढिएको
  • गिनिज बुकमा नाम लेखाएका नायक 'श्री देव भट्टराई'

    बिर्तामोड / साठीको दशकबाट नेपाली सिनेमा क्षेत्रमा संघर्षरत नाम हो-श्रीदेव भट्टराई  । इलाममा जन्मिएर काठमान्डौ लाई कर्मथलो बनाउने र सानै उमेर बाट कलाकार बन्ने उनले दृढसंकल्प लिएका थिए ।उनि भित्र अभिनयको भोक थियो,त्यहि भोकले उनलाई चलचित्र क्षेत्रमा तानेर ल्यायो । सन् २००३मा 'इलाम बजार धुमौला' बोलको गीतमा मोडलिङ गरेर उनले आफ्नो करियर सुरु गरेका थिए । भाईमारा नामक चलचित्रबाट सिनेमा मा डेब्यु गरेका उनले न्युजेनेरेसन,विराने माया, सुकुल गुण्डा ,कुईनेटो लगायत ९ वटा भन्दा बडी चलचित्रमा अभिनय गरेका छन् ।उनले मोडलिङ गरेका १८३ वटा म्युजिक भिडियो रिलिज भएका छन। नाच्न जानेर, अनुहार राम्र

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 2,340 पटक पढिएको
  • दमककी सेलिया प्रथम बनिन्

    दमक / परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएकी छन् । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो । देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् । प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमि

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 179 पटक पढिएको
  • हुम्लामा गोठालाको कथामा आधारित म्युजिक भिडियो

    सिमकोट / दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् । समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत-सङ्गीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले स्थानीयस्

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 128 पटक पढिएको
  • आज भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    बिर्तामोड / नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेका थिए। एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमा

    • प्रकाशित मितिः असार २९, २०७८
    • 136 पटक पढिएको
  • रजतपटले चरित्र हत्या गर्यो : शर्मा

    बिर्तामोड / कलाकार गरिमा शर्माले एपिवान टेलिभिजन र रजतपट अनलाइनले आफ्नो चरित्रहत्या गरेको भन्दै रजतपटमाथि आपत्ती जनाएकी छिन् । शर्माले विज्ञप्ति जारी गर्दै रजतपट कार्यक्रमले आफ्नो चरित्रहत्या गरिएको प्रति आपत्ती जनाएकी हुन् । उनले जारी विज्ञप्तिमा भनेकी छिन – ‘उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनी सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महसुस गरेको छु ।’ शर्माले आफ्नो चरित्र हत्या गर्ने रजतपट कार्यक्रम र प्रस्तोताविरुद्

    • प्रकाशित मितिः असार २५, २०७८
    • 131 पटक पढिएको
  • नेपाली अभिनेत्रीले गरिन् आत्महत्या

    काठमाण्डौ / अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँको सनराइज सिटी अपार्टमेन्टमा बिहिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।कुवँरले मैदान, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छन्।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 139 पटक पढिएको
  • भारतीय अभिनेता दिलीप कुमारको निधन

    काठमाण्डौ / भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ  । स्वास्थ्यमा समस्या रहेका उनको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एक हप्ता अघि देखि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।भारतमा ट्रेजेडी किंगको नामले चिनिने उनले देवदास, नयाँ दौर, राम और श्याम लगायतका चलचित्रमा अभिनय गरेका थिए।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.