मनोरञ्जन

    Showing 2,651-2,660 of 2,830 items.
  • भारतीय फिल्ममा स्वस्तिमाको तहल्का

    काठमाडौं / अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म थिरीमालीको आइटम गीत सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक हो ।रङ्ग विरंगी रात फिरङ्गी बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सटमा देख्दा मात्र पनि स्वस्तिमाका फ्यानहरू खुशी छन् ।मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्म हिन्दी, तेलेगु र तामिल भाषामा पनि सार्वजनिक हुनेछ । मलयालम भाषामा निर्माण गरिएपनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 126 पटक पढिएको
  • लिटिल च्याम्प्स को फाइनलमा रोशा उपाधिका लागी भोट गरिदिन आग्रह

    बिर्तामोड / चर्चित रियालिटि सो ‘ सारेगमप लिटिल च्याम्प्स ’ को फाइनलमा (टप ५) झापाकी रोशा फुयाल पुग्न सफल   भएकी छिन ।प्रतियोगितामा लगातार धमाका मच्चाइरहेकी झापाली चेली रोशा फुयाल  प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी हुन् ।हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागी भएका थिए । जसमा उनीहरूलाई उछिन्दै रोशा  टप ५ हुदै उपाधि नजिक पुगेकी हुन ।अब उपाधिका लागि फुयलसंगै  झापा बिर्तामोडकी कृपा पौडेल पर्

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 349 पटक पढिएको
  • सरोगेसीबाट आमा बनिन प्रियंका चोपडा

    काठमाडौं / सरोगेसी प्रक्रियाबाट आमा बनेकी प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफु आमा बनेको खबर सार्वजनिक गरेकी छन् ।  सरोगेसी मार्फत जन्मिएको बच्चालाई स्वागत गर्न पुरै परिवार उत्साहित र केन्द्रित रहेको समेत उनले सामाजिक संजालमा लेखेकी छिन् ।यस अघि नै हालै नेटफ्ल्क्सिमा रिलिज भएको जोनसका तीन दाजुभाइ निक, केभिन र जोको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामिली रोस्ट’ मा उनले आफु आमा बन्न लागेको संकेत दिएकी थिईन् । सार्वजनिक गरेको केही बेर निक लगायत दर्शक सबै अलमलमा परेका थिए । तर उनले भने कार्यक्रममा लक्षित भएर मात्र यस्तो ठट्टा गरेको समेत बताएकी थिईन् । ठट्टा गर्दै भएपनि आमा बन्ने

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 157 पटक पढिएको
  • कट्रिना कैफ बलिउडकी १ नम्बर हिरोइनमा पर्न सफल

    काठमाडौँ / कट्रिना कैफ बलिउडकी एक नम्बर हिरोइन मानिएकी छिन् । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले कट्रिनालाई १ नम्बर हिरोइन देखाएको छ । इन्डिया टुडेले गरेको मुड अफ दि नेसन सर्भेमा यस्तो परिणाम आएको हो ।उनले पहिलो स्थानमा रहन ७।२ प्रतिशत मत प्राप्त गरेकी सर्वेक्षणले जनाएको छ । कट्रिनापछि दोस्रो स्थानमा दीपिका पादुकोण रहेकी छिन् । उनले ६।८ प्रतिशत मत पाउँदै दोस्रो स्थान कब्जा गरेकी हुन् । हलिउडमा धाक जमाइरहेकी प्रियङ्का चोपरा भने यो सूचीको तेस्रो नम्बरमा रहेकी छिन् । उनले ६।३ प्रतिशत मत प्राप्त गरेको सर्वेक्षणले देखाएको छ । कंगना रनावत र करिना कपुरले क्रमशः चौथो र पाँचौँ स्थान अटाएका छन् ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 130 पटक पढिएको
  • ‘कालो केशमा रेलिमाई ’लाई युट्युबमा करोड पटक हेरियो

    काठमाडौं / दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केशमा रेलिमाई ’ करोड क्लबमा प्रवेश गरेको छ ।तीन महिनाअघि सार्वजनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक , युट्युबमा भाइरल भयो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए ।गायक दिनेश गीतलाई स्रोता दर्शकले दिएको माया अनपेक्षित भएको बताए । उनले भने, ‘गीत रुचाउनुहोला भन्ने थियो । तर यति धेरैले मन पराउनुहोला, भिडियोले यति धेरै भ्युज पाउला भन्ने सोचेको थिइनँ ।’ उनले आफ्नो पहिलो कामलाई नै यति धेरै मन पराइदिएकोमा खुशी व्यक्त गरे ।गीतको भिडियोलाई मानव सुवेदीले छायांकन, निर्देशन तथा सम्पादन ग

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 121 पटक पढिएको
  • ‘निद्रा लाग्दैन’ सार्वजनिक

    काठमाडौँ / गायिका रचना रिमाल र सन्तोष रुचालको स्वर रहेको गीत ‘निद्रा लाग्दैन’ सार्वजनिक भएको छ  ।हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत रहेको गीत हरि क्रिएसनले प्रस्तुत गरेको हो ।रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केबी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायाङ्कन छ । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 131 पटक पढिएको
  • धनुष र ऐश्वर्याको डिभोर्स

    एजेन्सी / साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरूको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिङ्गा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 143 पटक पढिएको
  • सुन्तली र बलेको जाला जोवन सार्वजनिक ( भिडियो सहित )

    बिर्तामोड / कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड रहेको जाला जोवन बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको उक्त गीतमा गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको शब्द संगीता घिमिरेले लेखेकी छिन् भने, भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 193 पटक पढिएको
  • अभिनेता विपिन कार्कीले बलिउड अभिनेता रणवीर कपूर सँग स्क्रिन सेयर गर्ने

     अभिनेता विपिन कार्कीले बलिउड अभिनेता रणवीर कपूर सँग स्क्रिन सेयर गर्ने भएका छन् l सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने 'एनिमल' मा उनी देखिने भएका हुन् l विपिन फिल्ममा अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई फिल्म खेल्ने प्रस्ताव गरेको हो । निर्देशक सन्दीपको भाइ प्रणय रेड्डीले फोन गरेर फिल्ममा काम गर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ l विपिनले फिल्मको स्क्रिप्ट पाएका छैनन् तर  फिल्ममा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् । फिल्ममा रनवीर कपुर, अनिल कपु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 195 पटक पढिएको
  • पवनदीप नेपाल आउँदै

    काठमाडौँ  /  इन्डियन आइडल पवनदीप राजन  नेपाल आउने भएका छन् । आगामी माघ १ गते ठमेलस्थित एल ओ डी क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।पनवदीप १२ औं संस्करणको इन्डियन आइडल  विजेता समेत हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीपलाई ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए ।बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले ठमेल धानिरहेको भन्दै उनले पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरूको भीड बढ्दै गइरहेको दाबी गरे ।कोभिड सङ्क्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौत

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.