स्वास्थ्य

    Showing 1,641-1,650 of 2,450 items.
  • प्रदेश १ कोरोना अपडेट : थप छ सय ६० जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 309 पटक पढिएको
  • बाजुरामा ५ वर्ष मुनिका ३७ जना बालबालिका अस्पतालमा भर्ना

    बाजुरा / बाजुरामा ५ वर्ष मुनिका बालबालिकामा डरलाग्दो संक्रमण देखिएको छ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकामा कोरोना संक्रमणसँग लक्षण मिल्ने ज्वरो र निमोनियाको डर लाग्दो संक्रमण देखिएको हो ।५ वर्ष मुनिका बालबालिकामा डर लाग्दो संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । ज्वरो र निमोनिया तथा पखाला लाग्ने समस्याका ३७ जना बालबालिका जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना मात्र भएका छन् ।साउन १५ गतेपछि एकाएक संक्रमण बढ्दा दुई साताको अवधीमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् । जोशीले बाजुरामा विगत ४ वर्षको तुलना गर्दा यो वर्ष

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 226 पटक पढिएको
  • वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

    वाग्मती / वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप १८ वर्ष माथिका १९ प्रतिशत नागरिकले लगाएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ ।  सरकारले  खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा  भेरोसेल खोप मध्ये कुनै खोपका दुवै डोज  र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको  छ । यसैगरी १८ वर्ष भन्दामाथिका पहिलो डोज मात्र लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ । 

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 141 पटक पढिएको
  • देशभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै

    बिर्तामोड / देशभर कोरोना संक्रमण दर बढ्न थालेपछी जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड –१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो । देशभर दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेत लगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताएका छन् । उनका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् । मुलुकभर नै न

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 208 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ६९२ मा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा थप ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा ७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ र १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, सङ्खुवासभा र भोजपुरमा १ –१ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ६ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ७ महिला र ३ सय ३८ पुरुष रहेका छन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 171 पटक पढिएको
  • देशभर थप दुई हजार छ सय २४ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / देशभर थप २ हजार छ सय २४ कोरोना संक्रमित थपिएका छन् । देशभर ८ हजार छ सय ६७ जनाको पीसीआर र ४ हजार नौ सय छ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार छ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। 

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 187 पटक पढिएको
  • लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले  ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा  लगाएकामा अहिले करिब पाँच मह

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 162 पटक पढिएको
  • मेडिकल सञ्चालकद्धारा औषधी उत्पादक कम्पनी माथि कारवाहीको माग

    बिर्तामोड / मेडिकल सञ्चालकहरूले भारतीय एक औषधी उत्पादक कम्पनीले मानिसको स्वास्थ्यमाथि लापरवाही गरेको भन्दै कम्पनीमाथि कारवाहीको माग गरेका छन् ।  औषधी उत्पादक कम्पनी युमेडिकाले नेपालमा बिक्री गर्दै आएको युझोलिन –१००० औषधीमा लापरवाही गरेको भन्दै उक्त कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारवाहीको माग गरेका हुन् । मेडिकल सञ्चालकहरूले बाहिर युझोलिन –१००० नाम राखेर नेपाली बजारमा बिक्री भइरहेको एन्टिबायोटिक औषधीमा भित्र फरक कम्पोजिसनको युरोक्झीम –७५० राखेको बताएका छन् । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार औषधीमा लेबलीङ इरर देखिएको हो । विभागले फार्मेसीहरुबाट औष

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 311 पटक पढिएको
  • बीपीका निर्देशक शाहले मागे उपकुलपति सहित तीन जनाको राजीनामा

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाहले उपकुलपति सहित रेक्टर र रजिष्ट्रारको राजीनामा माग गरेका छन् । डा. शाहले शनिबार एक विज्ञप्ति जारी गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको राजीनामा माग गरेका हुन् ।शाहले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाई आचार संहिता विपरित गोपनीयता भंग गरि एकले अर्कालाई हानी गर्ने र अधिकार एकल रुपमा प्रयोग गर्दै विवादास्पद निर्णयहरू गरेकाे दावी गरेका छन्र । उनले प्रतिष्ठानको बदनाम गर्ने आफू भन्दा माथिल्लो तहका तीनजना पदाधिकारीले तत्काल राजीनामा दिई प्रतिष्ठानलाई निक

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 220 पटक पढिएको
  • कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

    तनहुँ / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिएका छन् । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उनले बताएका छन् । बिरामी लक्षण र अवस्था अनुरुप औषधिको मात्रामा थपघट गरिन्

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.