स्वास्थ्य

    Showing 1,051-1,060 of 2,445 items.
  • मानिसहरू रक्सी पिए पछि किन शुद्ध बोल्न सक्दैनन् ?

    झापा / के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौँ न त राम्ररी हिँड्न सक्छौं।यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन्।जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठीकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो श

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 270 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ६ जनामा काेराेना संक्रमणा पुष्टि

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२६ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । देशभर सक्रिय सङ्क्रमितको संख्या १४१ रहेको छ भने पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् ।यो अवधिमा भने कसैको पनि मृत्यु भएको छैन ।  

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 157 पटक पढिएको
  • थप २१ जनामा कोरोना कोरोना संक्रमण

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन्  ।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 168 पटक पढिएको
  • अभिनेता सोनुले ५० जनाको मिर्गौला प्रत्यारोपण गर्न १२ करोड भारु सहयोग गर्ने 

    एजेन्सी / भारतीय अभिनेता सोनु सुदले सुद फाउन्डेसन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन् ।  भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनले विज्ञापनको पारिश्रमिकबाट ५० जनाको मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन् । उनले आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई मिर्गौला प्रत्यारोपण गराइदिने बताएका हुन् ।सुदले मिर्गौला प्रत्यारोपणको लागि विज्ञापनको १२ करोड भारु पारिश्रमिक सहयोग गर्नेछन् ।  

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 178 पटक पढिएको
  • कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु, दुई हजारभन्दा बढी संक्रमित

    एजेन्सी / मलेसियामा पछिल्लो २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । भने चार जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । हाल सम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 197 पटक पढिएको
  • थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौँ / पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा  १७ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार २४ घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११९५२ जनाको मृत्यु भएको छ ।   

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 159 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

    काठमाडौँ /  पछिल्लो २४ घण्टामा देशभरमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै थप २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् । 

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 199 पटक पढिएको
  • २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । जसमध्ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् । 

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 186 पटक पढिएको
  • देशभरमा थप १९ जना संक्रमित , एकको मृत्यु

    काठमाडौं /  देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२१ परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।बुधबार कोरोनाको सङ्क्रमणबाट १८ जना मुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 182 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण

    काठमाडौं /  पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ०६१ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २३ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरूको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.