शिक्षा

    Showing 921-930 of 1,009 items.
  • विद्यार्थीलाई कक्षा १२ को परीक्षाअघि खोप दिन सुझाव

    काठमाडौँ / कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन  संसदको शिक्षा तथा स्वास्थ समितिले सरकारलाई सुझाव दिएको छ । साउन ३१ गते शुरु हुने कक्षा १२को परीक्षामा ४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव भएको निर्णय सुनाउदै समिति सभापति जयपुरी घर्तीले बताएकि छिन् । कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देश

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 154 पटक पढिएको
  • जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

    काठमाडौँ / प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’  विषयको छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । “परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्य सम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ”, उनि भन्

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 163 पटक पढिएको
  • मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

    वाग्मती / साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको हेटौँडा कार्यालयले जानकारी दिएको छ ।विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट  कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् । जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हज

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 169 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनको आन्दोलन पछि मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

    सुर्खेत  / संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । सोमबार मध्यराति सूचना जारी गर्दैै व्यवस्थापन कार्यालयले एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।यस अघि व्यवस्थापन कार्यालयले सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको थियो । विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । विद्यार्थीहरुले भने अनलाइनमार्फत् परीक्षा ह

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 154 पटक पढिएको
  • अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

    म्याग्दी / यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम अनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकता अनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन ।गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिएका छन्  । “मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्म

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 160 पटक पढिएको
  • पुगेन पाठ्यपुस्तक हुम्लामा

    सिमकोट / लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट शुरु भएको थियो ।नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्य पुस्तक समेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपु

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 173 पटक पढिएको
  • कोरोना महामारीका कारण रोकिएका परीक्षा त्रिविमा आजदेखि सुरु

    काठमाडौँ / स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा त्रिभुवन विश्वविद्यालयमा आजबाट सुरु भएको छ । झण्डै दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको परीक्षा आजदेखि भौतिक रुपमा सुरु भएको हो ।कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् । ‘रेगलुर र आंशिक सबै परी

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 163 पटक पढिएको
  • काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै

    काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखाप्रमुख लोकेन्द्र विष्टले जानकारी  दिएका छन्  । “वैकल्पिक शैक्षिक सिकाइ गर्नेगरी समयमा विभाजन गरी विद्यालय खुलाएका हौँ”, उनी भन्छन् । उनका अनुसार नयाँ शैक्षिकसत्र २०७८ अन्तर्गतको कक्षामा पठनपाठन शुरु गरिएको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 261 पटक पढिएको
  • शैक्षिक गतिविधि सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

    चितवन / बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिएका छन्यो । सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फ

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 170 पटक पढिएको
  • पुस्तकसहित दश लाख नेपाल ल क्याम्पसलाई

    काठमाडौँ / बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकार सम्बन्धी पुस्तकसहित दश लाख त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन्। बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गरेका प्रा सुवेदीले  अध्ययन तथा  प्राध्यापनका क्रममा सङ्कलन गरेका छन् आफैद्वारा प्रकाशित पु

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.