समाज

    Showing 10,181-10,190 of 11,162 items.
  • कवीर उपासक समाजद्वारा बलिप्रथा रोक्न माग गर्दै सिराहामा प्रदर्शन

    सिराहा / सिराहामा सन्त रामपालजी महाराजका अनुयायीहरूले प्रदर्शन गरेका छन् । दसैँलगायतका चाडपर्वमा हुने बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशा मुक्त समाज निर्माण लगायतका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । सिराहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिराहामा प्रदर्शन गरिएको हो।बढ्दो भ्रूणहत्या रोक्नुपर्ने, जातिप्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको उपासक समाज शाखाका संयोजक हरिगोविन्द दासले बताए।  समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 149 पटक पढिएको
  • आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

    खोटाङ  / खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ। झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्नेरपुर्‍याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो। झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्नरगराउन तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष इन्द्र कसजुले बताए। “गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ। बिरामीको पहिलो सम्पर्क व्यक्ति

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 150 पटक पढिएको
  • मादी हत्या काण्ड : ४ जना जेल चलान, नाबालकलाई सुधारगृह पठाउने अदालतको आदेश

    बिर्तामोड / गत भदौ  २१  गते बिहान  सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङका तेज  बहादुर कार्कीको परिवार नै सखाप बनाउने गरी भएको विभत्स हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।तेज बहादुरको परिवारका छ जना सदस्यको विभत्स तवरले भएको हत्यामा छिमेकी अनि नातामा भाइ समेत रहेका लोकबहादुरका बुवा रणबहादुर र काका खड्ग बहादुरको परिवारका पाँच जना सदस्य संलग्न रहेको भन्दै प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको थियो ।घटनाको विषयमा सङ्खुवासभा प्रहरीले अनुसन्धान गरी असोज

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,546 पटक पढिएको
  • मुस्ताङमै च्याङग्राको मूल्‍य दश हजारसम्‍म बढ्यो

    बागलुङ / दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक(दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् ।‘यस वर्ष सय/डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ’, केस

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 336 पटक पढिएको
  • भद्रपुरमा सिलिन्डर पड्केर आगलागी हुँदा २० लाख बराबरको क्षति (भिडियो सहित)

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –१ पृथ्वीनगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एक महिला घाइते भएकी छिन् । आइतबार बिहान १० बजे सेरे चौक बस्ने पुष्पा पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको जिल्ल प्रहरी कार्यालय झापाका डीएपी राकेश थापाले जानकारी दिए । थापाका अनुसार पौडेलको हात, पाखुरा र ढाडमा आगोले पोलेकाले उनको ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ । आगलागिबाट काठको बेरा भएको एक तले घर जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात, भाँडाकुँडा, सुन आधातोल र नगद ४५ हजार रुपैयाँ जल्दा चार लाख बरा

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 2,973 पटक पढिएको
  • माइत जान घरबाट हिँडेकी महिला मृत फेला

    सल्यान / माइती जान भनेर घरबाट हिँडेकी बागचौर नगरपालिकाकि एक महिला मृत फेला परेपछि घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी रामकली खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।मृतकको शरीरको घाउ खत हेर्दा उनलाई गाडीले किचेकोजस्तो देखिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताएका छन् । ‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको नदेखिएकाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको उनले बताएका छन् । मृतकको कान, ढाड, हातमा गाडीले कुल

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 627 पटक पढिएको
  • एक सातादेखि लघुवित्तकी कर्मचारी बेपत्ता

    सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका –१ को एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता भएकी छिन् । सोताङको हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत असोज आठ गते (शुक्रबार) देखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविता कटवालले जानकारी दिइन् । कटुवालका अनुसार कार्कीले अपराह्न चार बजेर २२ मिनेट जाँदा साथीलाई सन्देश पठाएको र चार बजेर २५ मिनेट जाँदा मोबाइल अफ भएको छ।मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोसी –६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनक

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 218 पटक पढिएको
  • रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

       रौतहट //रौतहटमा ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।गएराती ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका -२ जुडीबेला का सोनालाल चौधरीको ज्यान  गएको हो। यु पी ३५ ए टी ४२७३ भारतीय नम्बरको ट्रकले चादीपुल नजिकै चौधरीले चलाएको ना ३५ प १८ ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै ज्यान गएको रौतहट प्रहरीले जानकारी गराएको छ। मृतक चौधरी जनज्योति बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन्। ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जानकारी गराएको छ। 

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 320 पटक पढिएको
  • जिपको ठक्करबाट घाइते ५ छात्रामध्ये २ को मृत्यु

    सल्यान / सल्यानमा जिपको ठक्करबाट घाइते भएका पाँच जना छात्रामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् । शुक्रबार बिहान थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले विद्यालय जाँदै गरेका पाँच जना छात्रालाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भिर घाइते भएका पाँचै जनको जिल्ला अस्पताल दाङमा उपचार भइरहेको थियो । घाइतेमध्ये रेखा र सुनिताको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 159 पटक पढिएको
  • बेपत्ता भएको १६ दिनपछि पुरुषको शव फेला

    गुल्मी / गुल्मीमा एक युवक बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका –७ स्थित दीर्घ टोलका ३२ वर्षीय लोकनाथ पन्थी रहेका छन् । पन्थी गत भदौ २८ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको १६ दिनपछि आज जङ्गलमा उनको शव फेला परेको हो ।  जिल्ला अस्पतालमा शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.