समाचार

    Showing 7,831-7,840 of 25,627 items.
  • मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

    काठमाडौं— ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् ।  आगामी फागुन २१ को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए । तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिए

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 427 पटक पढिएको
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ ।रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक बटुलेको छअनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 234 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 238 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रु

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 286 पटक पढिएको
  • आज २०८२ साल मंसिर ११ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। नेतृत्व क्षमताको परिचय दिन सकिने समय छ। अधिकार प्राप्तिको संभावना बलियो छ तर अति उत्साहमा निर्णय नगर्नु उपयुक्त हुन्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विदेश सम्बन्धी कार्य, उच्च अध्ययन वा यात्रामा लाभदायी परिस्थिति बन्नेछ। ज्ञान–अनुभव बढ्नेछ र धार्मिक/दार्शनिक कार्यमा रुचि बढ्न सक्छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)साझेदारी र लगानीमा सचेत रहनु आवश्यक छ। अरूको भर पर्नुभन्दा आफ्नै निर्णयमा अडिनु राम्रो हुन्छ। धनसम्बन्धी विषयमा होशियार रहनु लाभदायी हुनेछ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 384 पटक पढिएको
  • हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु

    एजेन्शी  ।  हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार दिउँसो भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमध्ये एक जना अग्नि नियन्त्रक समेत रहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्ट ले पुष्टि गरेको छ। आगलागीमा १५ जना गम्भीर घाइते भएका छन्।ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।भवनको मर्मतका क्रममा लगाइएको बाँसको स्काफफोल्डिङमा लागेको आगो छिमेकी ब्लकहरूमा समेत फैलिँदा क्षति झन् ठूलो बनिएको अधिकारीहरूले जनाएका छन्।ताइ पोस्थित फुक कोर्ट नामक आवासीय क्षेत्रमा रहेका

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 305 पटक पढिएको
  • काउन्सिलले गर्‍यो ४८ वटा सामाजिक सञ्जाल कारबाहीमा (सूचीसहित)

    काठमाण्डौ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती खाताहरूले अश्लील, उत्तेजक सामग्रीहरू प्रेषित गरिहरेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारवाही गरिएको हो ।गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधीनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढवा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्रास फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ ।अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिने गरी स

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 451 पटक पढिएको
  • महेश बस्नेतलाई २४ घण्टाभित्र कानुनी दायरमा ल्याउन जेनजीहरुको माग

    कैलाली— बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि  केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्,'हामीलाई थाहा छ यो जेनजी माथिको केवल आक्रमण होइन, जेनजीहरु विरुद्धको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो । देशभर युवाहरू उठेर सुशासन, न

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 458 पटक पढिएको
  • दल दर्ताका लागि चार दिन थपियो

    काठमाडौं— दल दर्ताका लागि निर्वाचन आयोगले चार दिन समय थपेको छ। अझै १९ वटा नयाँ दल दर्ता प्रक्रियामै रहेकाले उनीहरु पनि निर्वाचनमा सहभागी होउन् भन्ने उद्देश्यले समय थप गरेको आयोगले जनाएको छ।आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको समय आज ९बुधबार० सम्मका लागि मात्र तोकेको थियो।बुधबार मात्रै १९ वटा नयाँ दल दर्तासँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले दुई दिनअघि मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्। 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 402 पटक पढिएको
  • चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.