समाचार

    Showing 17,861-17,870 of 25,935 items.
  • आज नेपाल टेलिभिजनको ३९औं बार्षिकोत्सव मनाईंदै

    काठमाडौं  ।  मुलुकलाई टेलिभिजनको दुनियाँमा प्रवेश गराउने नेपाल टेलिभिजन स्थापनाको ३९ बर्ष पूरा भएको छ । पाँचवटा च्यालनमार्फत प्रसारण भइरहेको नेपाल टेलिभिजन, डिजिटल प्लेटफर्मको प्रयोग गरी भूगोल र कार्यक्षेत्रका आधारमा अझ फराकिलो बन्दै गएको छ ।विश्वमा टेलिभिजन प्रसारण प्रारम्भ भएको करिब पाँच दशकपछि नेपालमा पहिलो पटक नेपाल टेलिभिजनको स्थापना भयो । २०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजनले २०४२ साल साउन २९ गते पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको हो ।२०४२ साल पुष १४ गतेदेखि दैनिक दुइ घण्टाबाट प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका पाँचवटा च्यानलहरु नेपाल टेलिभिजन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 269 पटक पढिएको
  • बिपी प्रतिष्ठानका उपकुलपति माथि मोबिल प्रहार, तीन जना पक्राउ

    इटहरि । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  कायममुकायम उपकुलपति डा प्रल्हाद कार्की माथि मोबिल प्रहार भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञानमा रहेको उनको कार्यकक्षमा भेट्न गएको क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोबिलले हानेका थिए । तीन जनाको समूहमा रहेका क्रान्तिकारीका कार्यकर्ताहरूले मोबिल हाने पनि सँगै रहेका सुरक्षाकर्मीहरूले छेकेपछि उनलाई मोबिल भने लागेन ।मोबिल हानेपछि उनीहरूले उपकुलपति विरुद्ध नाराबाजी समेत गरेका थिए । उनले प्रतिष्ठानलाई बन्धक बनाएको र हजारौँ कर्मचारीलाई बन्धक बनाएको मोबिल हान्नेहरूले बताएका छन् ।कार्कीमाथि मोबिल प्रहार गर्ने तीन जन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 369 पटक पढिएको
  • प्रेम **********

    प्रेम********** मैले भने --म प्रेममा छु उसले भनिन -- ----सोच मैले भने -- सोचेको छु उसले भनिन  ---- फेरी पनि  सोच किन ?????उसले किन प्रति  जोड दिइन आखिर किन ????अब तिमीलाई के सम्झाउ ???फेरी पनि ........!!!म मन मुसु -मुसु हाँसेर उठे ।तिम्रो हंसी अति -अति सुंदर छ हो र !!!!!! ज़ब हॉस्दछो तबयस्तोलाग्दछ कि .. मन्दिरमा  शंख- घण्ट बजिरहेछ म केही क्षण गाम्भीर्य भए -----जान्दछो प्रेम- व्रेम केही पनि हुँदैन यो त बश  दुई जुड़वा शरीरको  उपज हो यो बितेका समयको कुरा हो ....वास्तविकता संग यसको दूर -दूरसम्म कुनै

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 231 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँ

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 258 पटक पढिएको
  • क्रिप्टो कारोबारको आरोपमा एक युवक पक्राउ

    काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 181 पटक पढिएको
  • गठबन्धनकाे निष्कर्ष; कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक

    काठमाडौं । सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक बिषय भएको निस्कर्श निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक बिषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको बिषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको गठबन्दनका नेताले जानकारी दिएका छन।कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने सत्ता पक्षिय गठबन्दनले बताएको छ । कोशी

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 348 पटक पढिएको
  • लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जना पक्राउ

    बिर्तामोड  ।  झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारत बाट नेपाल आउदै गरेका  मोरङ बेलबारी-२  का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल  निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाक

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 288 पटक पढिएको
  • कोशी प्रदेशका डीआइजीपी खापुङले भने आचरणविपरीत काम गर्नेलाइ कारबाही हुन्छ

    मोरङ  ।  प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् ।नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्रहरी अधिकृतदेखि कनिष्ट प्रहरी जवानलाई सुधार्न आफू तयार रहेको डिआइजी खापुङले बताएका छन । त्यस क्रममा खापुङ्ले आफूमा पनि सुधार गर्नुपर्ने भए त्यो गर्न तयार गरेको बताएका छन। कसैले आचरणविपरीत काम गरेर दोषी ठहरिएमा कानुन बमोजिम कारवाही गर्ने उनको प्रतिबद्धता छ ।कोशी प्रदेशमा सीमान्त क्षेत्रबाट हुने गरेका चोरी तस्करी, लागूऔषध

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 279 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलले दिए सहिद दिवसको सुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताए ।शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । संविधानले निर्

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 236 पटक पढिएको
  • कविता "गणतन्त्र"

    कविता "गणतन्त्र"तन्त्रको  चक्रब्यूहमा    फस्यो जनता  लय र तन्मयताले गीत गाइरहेछ गणतन्त्रको  जय-जयकार जोर शोरले  लगाइ रहेछन l जाति -पाती धर्मको भेदभाव संवैधानिकअपराध  हो तर विविध सुविधा रआरक्षण पाउनु पनि संविधान सम्मत मौलिकनागरिक अधिकार हो l गुलामी  गर्नु पनि जंगल पहाड़ नदी नालाखेत बारीबाट बचित गर्न सक्दैन कहिलै पनि नागरिककोl  अधिकारतर देखिएन स्वतन्त्रताखोसी दियो ग्रामीण जनताको अधिकारफेरी पनिआफुलाई  खुशी राख्नु छ स्वतन्त्रता र गणतन्त्रको  जय -जयकारतन्मयताले 

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.