प्रेम

**********

OM Sai Pathibhara Hospital

 मैले भने --म प्रेममा छु 

उसले भनिन -- ----सोच 

मैले भने -- सोचेको छु 

उसले भनिन  ---- फेरी पनि  सोच 

किन ?????उसले किन प्रति  जोड दिइन 

आखिर किन ????

अब तिमीलाई के सम्झाउ ???

फेरी पनि ........!!!

म मन मुसु -मुसु हाँसेर उठे ।

तिम्रो हंसी अति -अति सुंदर छ 

हो र !!!!!!

 ज़ब हॉस्दछो तबयस्तो

लाग्दछ कि .. 

मन्दिरमा  शंख- घण्ट बजिरहेछ 

म केही क्षण गाम्भीर्य भए -----

जान्दछो 

प्रेम- व्रेम केही पनि हुँदैन 

यो त बश  दुई जुड़वा शरीरको  उपज हो 

यो बितेका समयको कुरा हो ....

वास्तविकता संग यसको 

दूर -दूरसम्म कुनै सम्बन्ध छैन ;

समय र आवश्यकताको  मार यस्तो हुन्छ 

कि यसको आँधी - बेरीमा ;

प्रेम अधिल्तिरकोढोकाबाट

आँउदछ र.......

झ्यालको बाटोबाट निस्केर जाँन्छ 

सारा का सारा प्रेम ज्यूँ का  त्यूँ 

खड़ा का खड़ा रहने छ ।

त्यो मौन थिए ,अतीत के पन्ने पलटगये

झांका तो पाया वह कहाँ यसबाट अलग थियो 

उसले पनि त दुनिया दारी नै निभाएको थियो 

याद रहेन प्रेम  वचन ....

थाह छैन कहाँ गयो  ,

ती सारा कसम..... 

धान कमाउने  होड़ थियो

केवल भोक थियो 

जीवन रस्सा कस्सीमा थियो 

उसलाई धेरै बेर  पछि प्रेमिल याद आई नै रहयो ।

     ~देवेन्द्र किशोर ढुङगाना

           व बिर्तामोड, झापा