राजनीति

    Showing 1,121-1,130 of 6,738 items.
  • काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए । उनले भने, ‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 245 पटक पढिएको
  • नेपालको राजनीति बीपीको मेलमिलापको नीतिको जगमा उभिएको छ: देउवा

    काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले तय गरेको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित अन्तक्रियात्मक कार्यक्रम ‘देश विकास र देशवासीको उन्नतिको आधार बीपी’ मा बोल्दै देउवाले बीपीको मेलमिलाप नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। कार्यक्रम बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेस खेलकुद विभागले संयुक्तरूपमा आयोजना गरेका थिए।सभापति देउवाले बीपी कोइरालाले जीवनभर देश र जनताको हितका लागि काम गरेको, र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विचलित नभएको स्मरण गरे। “बलियो का

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 389 पटक पढिएको
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 277 पटक पढिएको
  • देखिए देउवा र कोइराला एउटै मञ्चमा

    काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 105 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक आज बस्दै

    काठमाडौं—  राष्ट्रिय सभाको बैठक आज दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।मंगलबार बस्न लागेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।यस्तै, सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यक्रम पनि तय भएको छ।आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 383 पटक पढिएको
  • कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 217 पटक पढिएको
  • ‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’त्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 174 पटक पढिएको
  • कांग्रेस संस्थापन पक्षका ७ नेताको भेलाः प्रकाशमानको निवासमा महाधिवेशन केन्द्रित छलफल

    काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै संस्थापन पक्षका शीर्ष नेताहरू सोमबार काठमाडौंको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भेला भएका छन्।उक्त छलफलमा उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका सिंहसँगै नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महत र विजयकुमार गच्छदार सहभागी भएका छन्।नेताहरूबीच पार्टीको आन्तरिक संरचना, भावी नेतृत्व र महाधिवेशन रणनीतिसम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ। स्रोतका अनुसार यो बैठक विगतदेखि चलिरहेको आन्तरिक छलफलको निरन्तरता हो।यसअघि पनि संस्थापन पक्षका यिनै नेताहरूले सभापति शेरबहादुर देउवालाई पा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 510 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको निर्देशन : "पार्टी एकतामा बल दिँदै झुट र अफवाहको डटेर प्रतिवाद गरौं"

    काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र वैचारिक तथा नीतिगत एकता कायम रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई एकताबद्ध ढंगमा अघि बढ्न आह्वान गरेका छन्।आजदेखि सुरु भएको एमालेको नवौं केन्द्रीय समिति बैठकको अध्यक्षता गर्दै ओलीले पार्टीमा कुनै मतभेद नरहेको बताउँदै बाह्य तत्वहरूद्वारा फैलाइएका झुट, अफवाह र षड्यन्त्रको सशक्त प्रतिवाद गर्नुपर्ने बताए।“हाम्रो पार्टी वैचारिक रूपमा एक ढिक्का छ,” ओलीले भने, “विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर झुटको सहारा लिन्छन्, गोयबल्स शैलीमा हमला गर्छन्, तर हामी पहिलेदेखि यस्ता चुनौतीको सामना गर्दै आएका छौं, फेरि पनि

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 265 पटक पढिएको
  • अख्तियारले बोलायो घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई

    काठमाडौं— घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ । ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 411 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा