मनोरञ्जन

    Showing 2,771-2,780 of 2,830 items.
  • किन गर्दैछन् आमिर-किरण सम्बन्ध विच्छेद?

    काठमाण्डौ / बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्ध विच्छेद हुने भएको छ । १५ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गर्दै दुवैले अब आआफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने बताएका छन्। उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनहरुमा पति-पत्निको सट्टा फरक तरिकाले जिवन जिउने घोषणा गरेका हुन्। आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपम

    • प्रकाशित मितिः असार १९, २०७८
    • 159 पटक पढिएको
  • प्रेम परिक्षण गर्न आफैलाई हतकडी !

    युक्रेन / युक्रेनका युवा अलेक्जेन्डर कुड्ले र युवती भिक्टोरिया पुस्टोविटोवाले आफ्नो सम्बन्धमा एक अर्कालाई बुझ्ने र प्रेम परिक्षण गर्ने निर्णय गरेका थिए । भ्यालेन्टाइन डेको अवसरमा आफैंलाई हतकडीले हातमा एकसाथ बाँधी उनीहरु चार महिना सँगै समय बिताएका छन् ।१२३ दिनसम्मको अवधिमा सबै कुरा एक अर्कामा संलग्न भएर गरिरहँदा उनीहरु कपडा बदल्ने देखि शौचालयमा जाँदा सम्म उनीहरु सँगै रहन्छन् । युक्रेनको इतिहासमा लामो समयसम्म हतकडी लाउनेको रेकर्ड यो जोडीले पायो तर उनीहरूको सम्बन्ध भने दिगो रहन सकेन । उनीहरूले हतकडी काटेर छुट्ने निर्णय गरेकाछन् ।सम्बन्ध दिगो रहन नसक्नुको कारण उनीहरूले एकअर्कालाई राम्रोसँग चिनेको

    • प्रकाशित मितिः असार ७, २०७८
    • 189 पटक पढिएको
  • यी चौध व्यक्तिले गरे नायिका माथि यौन शोषण

    एजेन्सी / भारतीय अभिनेत्री रेवती संपतले आफु यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल फेसकबुक मार्फत १४ जनाको नाम सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, डिवाइएफआई नेता नन्दु अशोकन, निर्देशक राजेश टचरिवर, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए।आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम।यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति  रहेका छन् ।‘पटनागढ’ फिल्मकी अभिनेत्री रेवतीले आरोप लगाएकाको सुचिमा रहेका चर्चित अभिनेता सिद्दीकीलाई यसअघि पनि यौन शोषणको आरोप लागेको थियो। सुचिमा

    • प्रकाशित मितिः असार ४, २०७८
    • 282 पटक पढिएको
  • डेढ महिनामा मनोरञ्जन क्षेत्रका २५ मजदुरले गरे आत्महत्या

    बिर्तामोड / कोरोना महामारीका कारण रोजगारी गुमेपछि आर्थिक अभावले डेढ महिनाको अवधिमा मनोरञ्जन क्षेत्रका २५ मजदुरले आत्महत्या गरेका छन् ।मनोरञ्जन क्षेत्रमा कार्यरत मजदुरको संरक्षणमा काम गर्दै आएको विश्वास नेपाल नामको गैरसरकारी संस्थाले डेढ महिना यताको निषेधाज्ञाको समयमा आर्थिक अभाव भएपछि २५ जनाले आत्महत्या गरेको जनाएको हो ।होटेल , रेष्टुरेन्ट , क्लब र दोहोरी साँझ लगायतमा काम गर्ने श्रमिकहरु मध्ये यसपटकको निषेधाज्ञाका २५ श्रमिकले रोजगारी गुमाउँदा खाने र बस्ने समस्या भएपछि उनीहरुले आत्महत्या गरेको सो संस्थाले जनाएको छ ।सो संस्थाले मनोरञ्जन क्षेत्रमा नेपालमा आठ लाखले रोजगारी पाएको समेत तथ्याङ सार्वज

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 194 पटक पढिएको
  • बिनायो वादनको अनलाइन प्रतियोगिता शुरु

    खोटाङ / लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवद्र्धन गर्न किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइन मार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो । “कोभिड –१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शुरु गरिएको छ”, उनले भने, “जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन् ।”सचिव थुलुङका

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 300 पटक पढिएको
  • ‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक(भिडियो सहित)

    काठमाडौँ / युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड –१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेको समस्यालाई गीतमा समावेश गरिएको छ । गीतमा गायक सुजन बराइलीको एकल आवाज छ । सो गीत भिडियोसहित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा रमेशविक्रम रत्नको सङ्गीत रहेको छ भने र

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 197 पटक पढिएको
  • फिल्मकर्मीलाई तीन हजार खोप दिन चलचित्र विकास बोर्डको माग

    काठमाडौं  / चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ ।कोभिड संक्रमणबाट केही फिल्मकर्मीको ज्यान गइसकेको र कलाकार तथा प्राविधिक कोरोनाको चपेटामा परिरहेको बेला बोर्डले खोपका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।फिल्मकर्मीलाई खोपको माग राख्र्दै बोर्डको कोभिड –१९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कट्वालले उक्त मागसहितको पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएका छन् । पत्र बुझ्दै मन्त्रलालय सकरात्मक देखिएको र खोपबारे छलफल गर्न आज फिल्मकर्मीलाई मन्त्रालयमा बोलाइएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 109 पटक पढिएको
  • प्रकृतिलाई सम्मान नगर्दा महामारी : वरिष्ठ पत्रकार रिसाल

    काठमाडौँ / वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई सम्मान नगरी मान्छेले जित्न खोजेका कारण कोरोनाजस्ता महामारी देखिएको टिप्पणी गरेका छन् । साहित्यसन्ध्याको नियमित मासिक ४१६ औँ शृङ्खलाका क्रममा आज आयोजित भर्चुअल कार्यक्रममा रिसालले प्रकृतिलाई अनावश्यक हस्तक्षेप र दोहन होइन आत्मसात गर्नुपर्ने बताएका हुन् ।‘‘अहिले संसार विपत्तिमा छ, झन्झटमा छ । विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न राष्ट्र र व्यक्ति पनि विपत्तिमा छन् । यस्तो अवस्थामा साहित्यका माध्यमबाट कसरी समाधान, न्यूनीकरण गर्नसकिन्छ रु कसरी सन्त्रस्त मानवलाई ढाडस प्रदान गर्नसकिन्छ भन्ने विषयमा साहित्यकारले चिन्तन र सिर्जना गर्नुपर्छ ।’’ र

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 134 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको रथ तानिँदै

    ललितपुर / वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ ।  हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ  ।पुल्चोकको दमकलचोक स्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने  ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने  पानेजु नरेन्द्र शाक्यले बताए ।

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 126 पटक पढिएको
  • सलमान खानको ‘राधे’ क्लियर टिभीमा ( भिडियो सहित )

    बिर्तामोड / प्रभुदेवा निर्देशित सलमान खानको बहुप्रतिक्षित फिल्म  ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा प्रशारण सुरु भएको छ ।केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिको क्लियर टिभीमा फिल्म हेर्न पाइने भएको हो । कोरोनाको कारण यसपटकको ईदमा फिल्म रिलीज नहुने भएपछि ईन्टरनेटमा नै रिलिज भएको हो । निषेधज्ञाको समयमा घरमै रहेको अवस्थामा यसले केही हद सम्म मनोरञ्जन दिने टिभीले जनाएको छ । बिहिबार विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११९ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 333 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.