मनोरञ्जन

    Showing 2,601-2,610 of 2,830 items.
  • चम्सुरीको मिर्गौला प्रत्यारोपण गरिंदै

    बिर्तामोड / चर्चित हास्य कलाकार पल्पसा डंगोल ( चम्सुरी ) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।‘खर्च जुटाउन कलाकार संघ

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 130 पटक पढिएको
  • बयानका लागि लगियो पल शाहलाई सरकारी वकिलको कार्यालय

    काठमाडौं / नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार बिहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैँडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 143 पटक पढिएको
  • ११२औँ अन्तराष्ट्रिय नारी दिवस आज , द रिडर्स स्कुलले पनि विभिन्न कार्यक्रम गरि मनायो

    रौतहट //११२औँ अन्तराष्ट्रिय  नारी दिवसको अवसर पारेर  द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले विभिन्न कार्यक्रम गरि मनाएको छ। संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको रौतहट जिल्लाको  रिडर्स  स्कुलले भब्य रुपमा नारी दिवस मनाएको हो। समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्दै नारी दिवस मनाइएको उक्त विद्यालयका प्रधानाध्यापक दिगम्बर यादवले जानकारी गराएका छन्। सो विद्यालयले हजारौ विद्यार्थीको सङ्ख्यामा र्याली  निकालेको थियो।उक्त र्यालीमा निस्किएका विद्यार्थीले "महिला हिंसा अन्त्य गरौँ ,दाइजो प्रथा अन्त्य गरौँ ,बालविवाह बन्द गरौँ ,"लगाएत लेखिएक

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 522 पटक पढिएको
  • पल शाहलाई अनुसन्धानका लागी तनहुँबाट नवलपुर पुर्‍याइयो

    बिर्तामोड \ एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैँडाकोट लगिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी शाहलाई ल्याएर आवश्यक अनुसन्धान थालिएको छ ।नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि नाबालिका गायिकाले आफूलाई जबरजस्ती करणी गरिएको भन्दै जाहेरी दिएकी थिइन् । पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएपछि पललाई तनहुँबाट नवलपुर लगेर अनुसन्धान थालिएको हो । पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिन लागिएको छ ।शाहलाई जिल्ला अदालत तन

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 123 पटक पढिएको
  • अभिनेता पल शाह प्रकरण : हरि उदासी सहित तीनजना पक्राउ

    बिर्तामोड / अभिनेता पल शाह प्रकरणमा अभिव्यक्ति दिनेहरू धमाधम पक्राउ हुनेक्रम जारी छ । यसैक्रममा आज एकैदिन तीनजना समातिएका छन् ।यसैबीच, नाबालिग गायिकाको चरित्र हत्या हुनेगरि विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएको आरोपमा आफूलाई ’अभियन्ता’ बताउने हरि उदासी पनि पक्राउ परेका छन् ।उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले आज पक्राउ गरेको हो ।यही प्रकरणमा प्रहरीले केही समयअघि मात्रै युट्युबबर राहुल थापा मगरलाई पक्राउ गरेको थियो । उनी गुल्मीका स्थायी बासिन्दा हुन् ।यस्तै, आजै अश्लील तस्बिर तथा स्टाटस फेसबुकमा राखेर पीडित नाबालिगको चरित्र हत्या गरेको आरोपमा ललितपुर उपमहानगरपालिका २१ का दीपु भन्ने वि

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 143 पटक पढिएको
  • अभिनेता पल शाह प्रकरण: १६ युट्युव च्यानल र १० ओटा वेबपोर्टल कारबाहीमा ,एक व्यक्ति पक्राउ

     काठमाडौं  //अभिनेता पल शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १६ युट्युव च्यानलसहित १० ओटा वेबपोर्टललाई  कारबाही गरेको छ। वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेकाले कारबाही गरिएको हो। काउन्सिलले सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिसकेको छ ।उनीहरूमाथि नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 169 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिँदै सौगात र सृष्टि

    बिर्तामोड / केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले आगामी वर्ष बिहे गर्ने भएका छन् । उनीहरूले पारिवारिक सहमतिमा बिहे गर्न लागेका हुन् । आगामी वर्ष २०७९ मा विवाह गर्ने निश्चित भएको सृष्टिले बताएकी छिन् । सृष्टिका बुबाआमाले लण्डनबाट नेपाल आएर सौगातलाई पनि भेटेका छन् । बुबाआमालाई बिरामी हुँदा सौगातले केयर गरेको र बुबाआमाले पनि आफ्नो रोजाइलाई मन पराएको उनले बताइन् । सृष्टि पूर्वमिस नेपाल पनि हुन् । उनले केही नेपाली फिल्ममा अभिनय गरेकी छिन् । सौगात थिएटरबाट फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । ‘लुट’ लगायत उनका दर्जनौँ फिल्म दर्शक

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 155 पटक पढिएको
  • अभिनेत्री पूजा शर्माले खुलाइन् आफ्नो प्रेमी

    काठमाडौं / नायिका पूजा शर्माले आफ्नो प्रेमी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । पल शाह र आकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् ।पूजाले फेसबुकमा उनको प्रेमीसँगको तस्बिर राख्दै भनेकी छन् –  ‘यू आर द वान लभ’ । त्यसैगरी पछिल्लो समय व्यवसायी समेत रहेका युद्ध बानियाँसँग पूजाको प्रेम सम्बन्धको विषय चर्चामा आएको छ ।पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेको भएपनि औपचारिक रुपमा भने यो विषय सार्वजनिक भएको. थिएन । पछिल्लो समय घरमा आफ्नो बिहेको कुरा चल्न थालेपछि पूजाले युद्ध बानियासँगको प्रेम सम्ब

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 122 पटक पढिएको
  • नायक शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    बिर्तामोड / नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो ।जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए ।शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।गायिकाका तर्फबाट प

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 117 पटक पढिएको
  • ‘बाहुबली’ ३ आँउदै

    काठमाडौँ / पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ । फिल्म निर्देशक एसएस राजामौली तेस्रो सिरिजको तयारीमा जुटेका छन्  भारतीय सञ्चारमाध्यमका अनुसार हाल फिल्मको तयारी भैरहेको उल्लेख छ  उक्त कुरा  अभिनेता प्रभास यानिकी बाहुबली हिरो ले पनि राजामौली सँग फिल्म बारे छलफल भैरहेको बताएका थिए  सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौँ । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौँ । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौँ । भोलिको कुरा के थाहा हुन्छ र रु आगामी दिनमा जे

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.