काठमाडौं / नेपालमा अपराध  भ्रष्टाचार र कानुन विपरीतको कार्य गर्नेलाई सजाय दिने कुरा निकै परको हो, अझ  पुरस्कार  र सम्मान दिएर प्रोत्साहन गर्नु विषय नयाँ भने होइन ।

नाबालिका बलात्कार गरेको आरोपमा प्रहरी थुनामा रहेका अभिनेता पल शाहलाई सर्वोकृष्ट नायकको अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले सोमबार एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सर्वोत्कृष्ट नायकको अवार्ड प्रदान गरेको हो । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र  सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले पाएका छन् ।

OM Sai Pathibhara Hospital

वर्षको उत्कृष्ट चलचित्र घोषित भएको म यस्तो गीत गाउँछु - २’ बाट उनीहरूले सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड प्राप्त गरेका हुन् ।