काठमाडौं / नेपालकी सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईले  हुनेवाला श्रीमान सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हुनेवाला श्रीमानको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनले नयाँ सुरुवात भन्दै सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । सञ्जीवलाई ट्यागसमेत गरेकी मेलिनाले टुबीहजबेन्ड भन्दै ह्यासट्याग राखेकी छन् ।

OM Sai Pathibhara Hospital


सञ्जीव म्युजिक एरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन् । यो जोडीले यसैवर्ष विवाह गर्ने योजना बनाएका छन् ।