भिडियो

    Showing 321-330 of 378 items.
  • झापा –३ : सिटौला र लिङ्देन दुवैलाई चुनाव जित्न चुनौति (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / निर्वाचनको मिति नजिकिसँगै झापा क्षेत्र नम्बर –३ मा आम चासो बढ्न थालेको छ । दुई हेभिवेट नेताहरू अलग अलग विचारको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका कारण यतिबेला सबैको ध्यान क्षेत्र नम्बर –३ मा परेको हो । कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई यसपटक परिणाम आफ्नो पक्षमा पार्नुपर्ने चुनौति छ । राप्रपाले झापाको –३ नम्बर क्षेत्रलाई आफ्नो राजधानीको रुपमा लिएको छ । नेता लिङ्देन पार्टी अध्यक्ष बनेपछि चौथो पटक यस क्षेत्रबाट कांग्रेस नेता सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसभित्र कूटनी

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 230 पटक पढिएको
  • झापा –३ मा विचारको भिडन्त (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / चुनावको मिति नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं.३ को चुनावी भिडन्त चाख लाग्दो बन्दै गएको छ । गणतन्त्रका सारथी र राजतन्त्रका हिमायतीबीचको प्रतिस्पर्धाले चुनावी भिडन्त चाखलाग्दो बन्दै गएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला दुवैले यस पटकको निर्वाचनमा राजनीतिक विचारको आधारमा प्रतिस्पर्धा हुने बताइरहेका छन् । वैचारिक रुझानलाई चुनावी एजेण्डा बनाउने ज्यादै कम निर्वाचन क्षेत्र मध्ये झापा ३ पर्ने भएको छ । हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना अभियानका सबैभन्दा प्रखर नेतृत्व कर्ता राजेन्द्र लिङदेनला

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 1,139 पटक पढिएको
  • झापा –२ मा पूर्वसहयात्री राना र घिमिरेबीच रोचक प्रतिस्पर्धा (भिडियाे रिर्पाेटसहित)

    अनिता  बिष्टबिर्तामोड /  झापाको क्षेत्र नम्बर –२ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक छ । उक्त क्षेत्रमा केही समयअघि सम्म एउटै पार्टीमा सहयात्री रहेका एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरे र एमालेकै पूर्व नेता हरि राना अहिले एक अर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  झापा –२ मा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा भएपनि मनोनयन दर्ताका अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका राना र घिमिरे अहिले मुख्य प्रतिस्पर्धी बनेका छन् । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका रानाले गत असोज २३ गते बिहान पार्टी परित्याग गरेको घोषणा गर्दै माओवादीको चुनाव चिन

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 330 पटक पढिएको
  • विश्वको पहिलो इलेक्ट्रिक विमान एलिसको पहिलो उडान सफलतापूर्वक सम्पन्न (भिडियो सहित)

    एजेन्सी / वाशिङ्टन स्टेटको ग्रान्ट काउन्टीको अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम दिएको छ । एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिङ्टनमा भएता पनि विमानलाई भने इजरायलमा विकसित गरिएको हो । एलिसले आफ्नो पहिलो उडान बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा  गर्यो र त्यसपछि सामान्य अवतरण भयो । २५० माइलसम्म उड्न सक्ने गरी यस विमानलाई निर्माण  गरिएको छ । यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरूको लागि ठाउँ राखिए

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 230 पटक पढिएको
  • जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

    काठमाडौँ / बजेट निर्माणमा अनधिकृत मानिस संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ । करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिन गर्दै शर्मा न

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 266 पटक पढिएको
  • विश्वराज पोखरेलले राजीनामा दिएसँगै नेपाल प्रहरीमा नयाँ एआईजीको चर्चा

    बिर्तामोड / सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले राजीनामा दिएसँगै नयाँ एआईजीको चर्चा सुरु भएको छ ।पोखरेलले मङ्गलबारदेखि लागू हुनेगरी प्रहरी हेडक्वाटर नक्साल पुगेर राजीनामा बुझाएका हुन् । तर उनको राजीनामा मन्त्रिपरिषद्बाबाट स्वीकृत भइसकेको छैन । पोखरेलले एआइजी पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा जाने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनको स्थानमा एक पद रिक्त रहनेछ । अहिले नेपाल प्रहरीमा आठ एआइजी पद कायम छ ।प्रहरी नियमावलीका अनुसार साउन ६ गते अगाडि नै राजीनामा स्वीकृत भई नयाँ एआइजी नियुक्ति नगरिए कम्तीमा असोज २२ गतेसम्म एआइजी नियुक्ति रोकिनेछ

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 249 पटक पढिएको
  • ए मेरो हजुर ४ : पहिलो दिन नै ८० लाखको ग्रस कलेक्सन

    काठमाडौँ / नयाँ वर्षको पहिलो दिन अर्थात बिहीबार नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ ले पहिलो दिन नै ८० लाखको ग्रस कलेक्सन गरेको छ । अभिनेता अनमोल के सी सलोन बस्नेत , र अभिनेत्री सुहाना थापाद्वारा अभिनीत चलचित्रले काठमाडौंमा मात्र ४३ लाखको  व्यापार गरेको वितरक गोविन्द शाहीले बताए । काठमाडौं बाहिर ३५ देखि ३६ लाखको व्यापार भएको शाहीको भनाई छ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ को बम्पर ओपनिङको बावजुत पनि यो चलचित्रले सुखद ओपनिङ गरेको हो ।यो चलचित्र बिहीबार देशभरका हलमा हाउसफूलका साथ चलेको थियो । बिहान औसत रहेको व्यापार १२ बजेपछि बढेको छ र बेलुकासम्म कतै सोल्ड आउट त कतै भरिने क्रममा छन् । यो

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 245 पटक पढिएको
  • सलमानका भाइले मन्त्रीसँग कुरा गर्दैछु भन्ने बिर्सिएपछि

    झापा / जेठ १४ गते आयोजना हुन लागेको सलमानको कन्सर्टको विषयमा जानकारी लिन बुधबार नेपाल आएका सलमान खानका भाइ  सोहेलले मन्त्रीसँग कुरा गर्दैछु भन्ने बिर्सिएका छन् । तस्वीरमा नेपालका  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले कोर्ट पाइन्ट लगाएर सोफामा सभ्य तरिकाले बसेका छन् भने  सोहेलले भने चप्पल लगाएर सोफामा एउटा खुट्टा चढाएर खान बसेको देखिन्छ । उनको यो असभ्य बसाइले सामाजिक सञ्जालमा अहिले यो तस्वीरको चर्को विरोध भैरहेको छ । सोहेल बिहीबार नै मुम्बई फर्किसकेका छन् । 

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 460 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.