झापा / जेठ १४ गते आयोजना हुन लागेको सलमानको कन्सर्टको विषयमा जानकारी लिन बुधबार नेपाल आएका सलमान खानका भाइ  सोहेलले मन्त्रीसँग कुरा गर्दैछु भन्ने बिर्सिएका छन् । 

OM Sai Pathibhara Hospital
तस्वीरमा नेपालका  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले कोर्ट पाइन्ट लगाएर सोफामा सभ्य तरिकाले बसेका छन् भने  सोहेलले भने चप्पल लगाएर सोफामा एउटा खुट्टा चढाएर खान बसेको देखिन्छ । 
सलमानका भाइले जब नेपालका मन्त्रीसँग कुरा गर्दैछु भन्ने विर्सिए
उनको यो असभ्य बसाइले सामाजिक सञ्जालमा अहिले यो तस्वीरको चर्को विरोध भैरहेको छ । सोहेल बिहीबार नै मुम्बई फर्किसकेका छन् ।