काठमाण्डौ  ।  हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटगर्न नख्खु कारागार पुगेका छन।Screenshot_2025_1204_150015रविलाई भेट्न सुदनको टिम बिहीबार दिउँसो नख्खु कारागार, ललितपुर पुगेका छन। सुदनले आज रविको धारणा सुन्ने बताएका छन् ।

रविलाई भेट्न जानुअघि उनले सुदनले बालेन र कुलमान घिसिङको एकतापछि आफूहरूले गरेको वाचा अनुसार एकता संवादका लागि रविलाई भेट्ने बताएका थिए ।