दाङ  / दाङबाट बाघको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ का ३१ वर्षीय महेश खड्का र अन्य एक जना रहेका छन् । 

OM Sai Pathibhara Hospital

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गगरेको हो । 

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १ थान बाघको छाला बरामद गरेको छ ।