धादिङ//धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। 

सुर्खेतबाट काठमाडौं  जाँदै गरेको ना ६ प १४७१ नम्बरको बसमा इलेक्ट्रिक सट भएर आगलागी भएको बताइएको छ।

OM Sai Pathibhara Hospital

आइतबार राति २ बजे गजुरीमा आगलागी भएको हो।

बसको अधिकांश भाग जलेको तर मानवीय क्षति  भने हुन् नपाएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी गराएका छन्।

बाहिर निकाल्न नसक्दा केहि यात्रुका लगेज चलेको उनले बताएका छन्।