विराटनगर / आइतबारदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले जोगबनीको रेल्वे सेवा स्थगित भएको छ । 

बाढीका कारण रेल मार्गमा क्षति भएपछि जोगबनीबाट चल्ने ‘ट्रेन’ केही दिनका लागि स्थगित भएको हो ।

OM Sai Pathibhara Hospital

जोगबनीको रेल्वे सेवा स्थगित भएपछि अहिले सम्पूर्ण रेल्वे सेवा फार्बिसगञ्जबाट सुचारु भएको बताइएको छ ।