संखुवासभा  / संखुवासभाको मादी नगरपालिका –१ तीनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका –१ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । 

OM Sai Pathibhara Hospital

आज बिहान १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको इल् त्भ्क्त् ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको हो ।