बिर्तामोड / समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले  सामूहिक राजीनामा दिएका छन् । 

परिषदका पदाधिकारीहरूले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

राजीनामा दिएको विषयमा र आफूहरूले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरिएको खातीले बताए ।