बिर्तामोड / आठ वर्षमा सरकारले विभूषणका लागि छनोट गरेका एक सय ९२ जनाले पदक नलिएको पाइएको छ । 

विस २०६७ देखि २०७५ सालसम्म सरकारका विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक सय ९२ जनाले पदक नलिएको गृहमन्त्रालयको वेबसाइटमा उल्लेख छ ।  

OM Sai Pathibhara Hospital

पदक नलिनेहरुको सूची: