विदेश

    Showing 1,841-1,850 of 2,133 items.
  • भारतीय नेता सैयद अली शाह गिलानीको निधन

    एजेन्सी / भारत प्रशासित कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको ९१ वर्षको उमेरमा गएराति निधन भएको छ ।पृथक्तावादी नेता गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए । गिलानीको निधनसँगै कश्मीरमा प्रदर्शन बढ्न सक्ने भन्दै सरकारले केही प्रतिबन्धहरू थपेको छ ।अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ । गिलानी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्थे । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 277 पटक पढिएको
  • अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

    बिर्तामोड(एजेन्सी) पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले अफगानिस्तानका नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् । कुरेसीले पाकिस्तानको अहिलेको अवस्थालाई मध्यनजर गरेर नागरिकका लागि आवश्यक सहयोग गर्न विश्व समुदाय समक्ष आग्रह गरेका गरेका हुन् । कुरेसीले अफगान नागरिकले आफ्नो देशमा बसेर न्यूनतम आवश्यकता पाउन सक्ने वातावरण बनाउनुपर्ने जनाएका छन् । उनले यसका लागि विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने समेत बताएका छन् । विदेशमन्त्री कुरेसीले  जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताए । उनले भने, –“हामीले पहिलादेखि नै अफगानि

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 160 पटक पढिएको
  • अमेरिकाको लुइजियानामा भयानक आँधीको चेतावनी, हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ पठाइयो

    एजेन्सी / अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । स्थानीय समय अनुसार आइतबार बेलुका ‘आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ । आँधीसँगै २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरू

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 159 पटक पढिएको
  • काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक रहेका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । बिहीबार आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए ।काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए ।कमान्डका अनुसार बम विस्फोटमा परी १८ जना अमेरिकी सैनिक घाइते भएका छन् । विस्फोटमा परी घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 308 पटक पढिएको
  • अगष्ट ३१ सम्ममा अफगानिस्तानबाट नागरिकको उद्धारकार्य सम्पन्न हुन्छ : बाइडेन

    बिर्तामोड(एजेन्सी) अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नु पर्ने बताएका छन् ।बाइडेनले सोही बमोजिम अमेरिकाले काम गरिरहेको जानकारी दिएका छन् । आगामी अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट नेटो राष्ट्रका नागरिकको उद्धारकार्य सम्पन्न भइसक्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । बाइडेनले आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने समेत बताएका छन् । यस प्रयोजनका लागि उनले तालिबानको सहयो

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 216 पटक पढिएको
  • सरकार गठनबारे छलफलमा तालिबानी नेता

    बिर्तामोड(एजेन्सी) तालिबान समूहले शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।तालिबानका संस्थापकहरूमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 160 पटक पढिएको
  • सरकार गठनबारे छलफलमा तालिबानी नेता

    बिर्तामोड(एजेन्सी) तालिबान समूहले शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।तालिबानका संस्थापकहरूमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 120 पटक पढिएको
  • विमानस्थल वरिपरि अफगानिस्तान छोड्न हजारौँ नागरिकको भीड

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको काबुल विमानस्थल अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त बनेको छ ।अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल अस्तव्यस्त बनेको हो । गएको हप्तादेखि काबुलको अन्तराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।गत आइतबार विमानस्थल क्षेत्रमा भागदौडका कारण सात जना अफगान नागरिकको मृत्यु भएको थियो । अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो सङ्ख्याको

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 183 पटक पढिएको
  • काबुल विमानस्थलमा भागदौड गर्दा सात जनाको मृत्यु

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।अफगान नागरिकहरू देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र भागदौडका कारण सात जनाको मृत्यु भएको हो । संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि अफगान नागरिकहरूकाे उद्धार गरिरहेका छन्   ।  देश छाडेर जानेहरूले भने सास्ती वेहाेरी रहेका छन्र ।  

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 207 पटक पढिएको
  • काबुलमा बैंकिङ सेवा बन्द भएसँगै, वस्तुको मूल्यमा व्यापक वृद्धि

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएसँगै बैंकिङ सेवा ठप्प भएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेसँगै बैंकिङ सेवा ठप्प भएको छ।खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् ।बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । निजी बैं

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.