बिर्तामोड(एजेन्सी) अफगानिस्तानको काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।

अफगान नागरिकहरू देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र भागदौडका कारण सात जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि अफगान नागरिकहरूकाे उद्धार गरिरहेका छन्   ।  देश छाडेर जानेहरूले भने सास्ती वेहाेरी रहेका छन्र ।