विदेश

    Showing 1,671-1,680 of 2,133 items.
  • यमनमा हवाई आक्रमण हुदाँ ७० को मृत्यु २ सय भन्दा बढी घाईते

    एजेन्सी / यमनको उत्तरी क्षेत्रको सादास्थित अस्थायी बन्दी गृहमा साउदी नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा   ७० जनाको मृत्यु भएको छ  भने  २ सय भन्दा बढी घाईते भन्दा बढि घाइते भएका छन ।गत सोमबार हुथी विद्रोहीले साउदी अरबमा गरेको आक्रमणको बदलामा गठबन्धन सेनाले शुक्रबार आक्रमण गरेको बीबीसीले जनाएको छ ।संयुक्त राष्ट्र संघले गठबन्धन सेनाले गरेको हवाई आक्रमणको निन्दा गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले आक्रमण रोक्न र आक्रमणको छानबिन गर्न आह्वान गरेका छन् ।सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी विद्रोही लक्षित कारवाही चलाइरहेको छ । संघर्षका कारण बालबालिकासह

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 137 पटक पढिएको
  • मुम्बईको २० तल्ले भवनमा आगलागी हुँदा २ को मृत्यु, १७ घाइते

    एजेन्सी/ मुम्बईको तारादेओ क्षेत्रमा रहेको २० तल्ले कमला भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । सो भवनको १८औं तल्लामा आज( शनिवार) बिहानै आगो लाग्दा १७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय गोवालिया ट्यांकमा अवस्थित गान्धी अस्पताल नजिकैको क्षेत्रमा आगलागीको घटना भएको हो ।घटनाबारे विस्तृत जानकारी आउने क्रम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि १३ वटा दमकल परिचालन गरिएको थियो ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 131 पटक पढिएको
  • विस्फोटमा कयौं घर ध्वस्त, १७ जनाको शव फेला

    काठमाडौं  /  घानाको यपिएट शहरमा भयङ्कर विस्फोट  हुदाँ  कयौं घर ध्वस्त साथै १७ जनाको शव भेटिएको बीबीसीले जनाएको छ ।   सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।स्थानीय मिडियाहरूले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 133 पटक पढिएको
  • घानामा बम विस्फोट हुँदा कयौं घर ध्वस्त, १७ शव भेटिए

    झापा(एजेन्सी) घानाको यपिएट शहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौं भवन भत्किएका छन् ।घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरूको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।घानाका राष्ट्रपतिले ट्वीट गर

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 172 पटक पढिएको
  • भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी / भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ ।भारतमा झण्डै ८ महिनापछि करिब साढे ३ लाख संक्रमित भेटिएका हुन् । त्यस्तै, २ लाख ५१ हजार ७ सय ७७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या भने २० लाख १८ हजार ८ सय २५ पुगेको छ । हाल भारतमा कोरोनाको दैनिक संक्रमण दर १७।९४ रहेको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 142 पटक पढिएको
  • भारतमा २४ घण्टामा ३ लाख ४७ हजार २५४ संक्रमित थपिए, ७ सय भन्दा धेरैको मृत्यु

    एजेन्सी  / भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे ३ लाख कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएको शुक्रबार जानकारी दिएको हो । यो संख्या अघिल्लो २४ घण्टाको तुलनामा २९ हजार ७२२ ले धेरै रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ७०३ जनाले ज्यान गुमाएका छन् । २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । अहिले भारतमा २० लाख १८ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । संक्रमणदर १७।९४ प्रतिशत रहेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 126 पटक पढिएको
  • तेस्रो लहरमा अहिलेसम्मकै उच्च भारतमा कोभिड संक्रमित

    काठमाडौँ / पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै सङ्क्रमितको संख्या दिनहुँ बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ ।सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 134 पटक पढिएको
  • इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

    एजेन्सी / इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो ।राजधानी सर्नेसम्वन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउदै आएका थिए । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।राजधान

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 140 पटक पढिएको
  • भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुग्यो

    एजेन्सी / भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० नयाँ संक्रमित थपिएका हुन् ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४१ जनाको ज्यान गएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार तथा दैनिक संक्रमणदर १५.१३ प्रतिशत छ ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ९६१ पुगेको छ । अघिल्लो दिनको तुलनामा ओमिक्रोन भेरियन्टका संक्रमतको संख्या ०.७९ प्रतिशतले बढेको हो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 132 पटक पढिएको
  • आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु

    झापा(एजेन्सी)  दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् ।डुंगा डुब्दा पल्टिएका १० जनाको उद्धार गरिएको छ । दुर्घटनापछि डुबेका मानिसहरूले सहयोगका लाग याचना गर्दै चिच्याएका थिए ।‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्धारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ ।फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो सङ्गठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.