काठमाडौँ / पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ ।
यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै सङ्क्रमितको संख्या दिनहुँ बढेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.