विदेश

    Showing 1,521-1,530 of 2,133 items.
  • अमेरिकामा इन्धन संकट : रणनीतिक भण्डारणबाट तेल निकाल्न सुरु

    एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन ।इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडनले दैनिक १० लाख ब्यारेलको दरले तेल निकाल्न र ६ महिनामा १८ करोड ब्यारेलसम्म तेल निकाल्न आदेश दिएकाका हुन् ।उक्त मात्रा सन् १९७४ मा रणनीतिक तेल भण्डार खडा गरिसकेपछि सबैभन्दा बढी भएको बताइएको छ । युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो भण्डारणबाट तेल निकाल्न लागेको हो ।दैनिक १० लाख ब्यारेल जति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने भन्दै विज्ञहरूले रुसबाट निर्यात हुने इन्धनको अभाव यसले टार्न नसक्ने ब

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 190 पटक पढिएको
  • चिनले बनायो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

    एजेन्सी / संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो गृह बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित छ ।सरकारले स्वच्छ ऊ

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 187 पटक पढिएको
  • युक्रेनी सेनाले आत्मसमर्पण नगरी गोलाबारी रोकिन्न : पुटिन

    एजेन्सी / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् ।मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एकदिने युद्धविराम घोषणा गरेको छ ।तर, युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताए ।गभर्नर भिचास्लाभ

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 176 पटक पढिएको
  • रुसद्वारा मारियुपोलमा युद्धविरामको घोषणा

    एजेन्सी / रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ ।युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो । साथै रुसले मारियोपोलबाट सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह समेत गरेको छ ।उक्त शहरमा मात्रै ५ हजार सर्वसाधारणको ज्यान गएको अनुमान छ भने हजारौं त्यहाँबाट भागेका छन् ।दक्षिणी बन्दरगाह शहर भएकाले रुसले सुरुदेखि नै उक्त शहरलाई लक्षित गरी आक्रमण तीब्र बनाएको थियो । रुसले मारियोपोल शहरले घुँडा नटेकेसम्म त्यहाँबाट नहट्ने बताइसकेको छ भने युक्रेनले त्यसो नगर्ने दृढता व

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 186 पटक पढिएको
  • रुस-युक्रेन युद्ध : कहाँ छ रुसी धनाढ्यको ‘कालो धन’ !

    एजेन्सी / दशकौँसम्म रुसी धनाढ्यहरूले गैरकानुनी रूपमा आर्जन गरेको अर्बौँ डलर देश बाहिर विभिन्न देखावटी अर्थात “शेल कम्पनीहरू” मा राख्दै आएका छन् जसलाई पत्ता लगाउन एकदमै कठिन हुने गरेको छ ।तर रुसले युक्रेनमा अतिक्रमण गरेपछिको अवस्थामा अहिले विश्वभरका देशहरूले विभिन्न प्रतिबन्ध र नयाँ कानुनहरू लागू गर्दै त्यस्ता धनलाई पत्ता लगाउनका लागि विभिन्न कदम चाल्न थालेका छन्।रुसको कति ‘कालो धन’ विश्वभर छरिएको छ ?अमेरिकी थिङ्क ट्याङ्क द एटलान्टिक काउन्सिलको दाबी अनुसार रुसीहरूले करिब एक ट्रिलियन डलर बराबरको “कालो धन” विदेशमा लुकाएका छन् ।उसको सन् २०२० को प्रतिवेदनले गरेको अनुमानमा त्यसमध्ये एक चौथाइ रकम रुस

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 213 पटक पढिएको
  • चीन भ्रमणमा रुसी विदेशमन्त्री

    एजेन्सी / रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभ बुधबार चीन आइपुगेका छन् । अफगानिस्तानका छिमेकी मुलुकहरूबीचको तेस्रो बैठकमा भाग लिन लाभ्रोभ चीन आइपुगेका छन् ।रुसी समाचार एजेन्सी तासका अनुसार बुधबार लाभ्रोभ चिनियाँ सहर टुन्सीमा ओर्लिएका हुन् । रुसको मन्त्रालयका अनुसार लाभरोभले बुधबार चिनियाँ समकक्षी वाङ यी लगायत अन्य चिनियाँ शीर्ष अधिकारीहरूसँग पनि वार्ता गर्नेछन् ।रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलोपटक रुसी विदेशमन्त्रीले चीनको भ्रमण गरेका हुन् । चीनको भ्रमण सकेर बिहीबार लाभ्रोभ भारत भ्रमणमा जानेछन् ।अफगानिस्तानका छिमेकी मुलुकबीचका पहिलो बैठक गत अक्टोबर २१ मा रुसको मस्कोमा भएको थियो। दोस्रो

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 152 पटक पढिएको
  • रुस - युक्रेन युद्ध :३९ लाख विस्थापित

    एजेन्सी / युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेका छन् । यूनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् ।पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्ध पछिकै अप्रत्याशित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले भने ।‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ ’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी) 

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 156 पटक पढिएको
  • विमस्टेक शिखर सम्मेलन : प्रधानमन्त्री देउवाले आज भर्चुअल सम्बोधन गर्दै

    बिर्तामोड /  प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु हुँदैछ ।सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्न गरेका हुन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा. नारायण खड्का मंगलबार कोलम्बो पुगिसकेका छन् । सदस्य राष्ट्रका विदेशमन्त्रीहरू तथा अधिकारीहरू सहभागी सम्मेलनको अध्यक्षता श्रीलङ्काका र

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 151 पटक पढिएको
  • युक्रेनमा आक्रमण कटौती गर्ने रुसको घोषणा

    एजेन्सी / रसियाली रक्षा मन्त्रालयले किभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने घोषणा गरेको छ । रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी गराएका छन् ।रुस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएको समयमा रुसको उक्त निर्णय सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलमा भएको मस्को–किभ शान्तिवार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।मङ्गलबारको वार्तामा युक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका छन् ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 148 पटक पढिएको
  • एसिया महाशक्ति राष्ट्रको चेसबोर्ड बन्दैन : मन्त्री यी

    एजेन्सी / एसियाले महाशक्तिहरूको चेसबोर्ड बन्न अस्वीकार गरेको र महाशक्ति बीचको भिडन्तको मोहरा नबनेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् ।नेपाल लगायत दक्षिण एसियाका चार मुलुकको भ्रमण सम्पन्न गरी बेइजिङ पुगेका वाङले सोमवार यो टिप्पणी गरेका हुन् । यस क्षेत्रका मानिसले कठिनतापूर्वक प्राप्त शान्ति, स्थिरता र विकासलाई कायम राख्नुपर्ने उनको भनाइ छ ।युक्रेन सङ्कटको असर संसारभरि फैलिरहेको बेलामा अनि विश्व शान्ति र विकासले नयाँ चुनौती सामना गरिरहेको समयमा वाङले दक्षिण एसियाको भ्रमण गरेका हुन् ।यस भ्रमणले चीन र दक्षिण एसियाली राष्ट्रहरूको परम्परागत मित्रतालाई बलियो बनाएको उनले बताए । अन्तर्राष्ट्र

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.