शिक्षा

    Showing 691-700 of 1,009 items.
  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, आठ हजार ७८५ जना उत्तीर्ण

    झापा / उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ ।भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उत्तीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार पाँच सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए । उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ ।पहिलो चरणमा सात हजार एक सय ४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको इपिएस

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 210 पटक पढिएको
  • एक वर्षमा नेपाली विद्यार्थीले अमेरिकालाई बुझाए ५० अर्ब

    झापा / नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ ।उनीहरूले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो ।हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ ।रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 856 पटक पढिएको
  • निर्वाचनका लागि ३ दिन विद्यालय बिदा गर्न सिफारिस

    काठमाडौं / आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको बेला ३ दिन विद्यालयमा बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । आयोगले बिदाको निर्णय गर्न मुख्य सचिव मार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि आयोगले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुन्छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 215 पटक पढिएको
  • आदर्श स्कुल अफ म्यानेजमेन्टमा कप्तान र उपकप्तान छनौट निर्वचन सम्पन्न

    बिर्तामोड / झापाको बिर्तामोड स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का लागि कप्तान तथा उपकप्तान छनौट निर्वाचन सम्पन्न गरेको छ ।कलेजका शिक्षक नितेश साह मुख्य निर्वाचन अधिकृत भइ गरिएको निर्वाचनमा कप्तान तर्फ ८ जना र उपकप्तान तर्फ ६ जनाले उम्मेद्वारी दिएका  थिए ।जसमध्ये कप्तान तर्फ अफजल गुरुङ र उपकप्तान तर्फ जेसिका राई बिजयी भएका छन् ।  कुल १४८ मत खसेकोमा गुरुङले सर्वाधिक मत ३७ ल्याएका छन् भने उपकप्ता राईले ५३ मत ल्याएकी छिन् । आज निर्वाचित भएका कप्तान र उपकप्तानको कार्यकाल अवधि एक वर्ष रहनेछ ।त्यसैगरी कप्तान तर्फका विद्यार्थीहरूले क्रमशः काव्या ठकुरीले २६ मत, युवराज दुलालले २६, ब

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 1,101 पटक पढिएको
  • त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बन्द हुने

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन् ।शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।  मंसिर ३ गते शनिबार परेको छ भने ४ गते निर्वाचनकै दिन हो । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्र समेत राखिएको हुँदा बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 226 पटक पढिएको
  • डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

    काठमाडौँ / मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा सञ्चालन गरेको एक/डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौँ दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र ब

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 203 पटक पढिएको
  • आयोगद्वारा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन

    झापा  / आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयाेगले सानोठिमी क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न त्रिभुवन विश्वविद्यालयमार्फत् निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता लागू भइसकेपश्चात विज्ञापन खोलेकोभन्दै सानोठिमी क्याम्पस प्रमुखलाई आयोगले स्पष्टीकरण समेत सोधेको छ । आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 182 पटक पढिएको
  • आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागी पर्चा पम्प्लेट बितरण

    बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागी पर्चा पम्प्लेट बितरण तथा माइकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ । असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरूमा चेतना मूलक माइकिङ तथा पर्चा पम्प्लेटहरू बितरण गर्ने कार्यको थालनी गरेको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामीण इलाकाहरू सम्म पुग्ने गरी आज

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 335 पटक पढिएको
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा अर्जुनधाराका ६ वटा विद्यालय छनोट (भिडियाेसहित)

    बिर्तामाेड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा अर्जुनधाराका ६ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अर्जुनधाराका ६ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको वडा नम्बर १ को सिंहदेवी मा. वि., वडा नम्बर ४ को भिमले आधारभुत विद्यालय र अर्जुनधारा मा. वि, वडा नम्बर ५ को आधारभुत विद्यालय कञ्चनबारी, वडा नम्बर ६ को लक्ष्मी मा. वि र वडा नम्बर ९ को कालिस्थान मा. वि छनोट भएका छन् । भिमले आ. वि. र कालिस्थ

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 327 पटक पढिएको
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बुद्धशान्तिका ४ वटा विद्यालय छनोट

    बिर्तामोड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाका ४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  बुद्धशान्तिका ४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत  बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर -४ मा रहेको गणेश मा बि  , वडा नम्बर -७ मा रहेको राष्ट्रिय विजय मा बि , वडा नम्बर -५ मा रहेको गडीगाउँ मा बि , र वडा नम्बर -२ मा रहेको सरस्वती आधारभुत विद्यालय छनोट भएका छन् । गणेश मा बि लाई ४ कोठे भवनका लागि ५० लाख ,

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 691 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.