समाचार

    Showing 15,821-15,830 of 25,874 items.
  • ज्योतिदेवी अग्रवालको घरमा छापा ४७ लाख भन्दा बडि स्रोत नखुलेको रकम बरामत

    मोरङ ।   नेपाल अवैद्य रहेको हुण्डी कारोवारमा संलग्न भएको आरोपमा मोरङको रंगेली नगरपालिका–८, दर्वेसाका ज्योतिदेवी अग्रवाल झण्डै ४७ लाख भन्दा बडि स्रोत नखुलेको नगदसहित पक्राउ परेका छन्।गोप्य सूचनाका आधारमा मोरङ प्रहरीको टोलीले अग्रवालको घरमा  छापामारी ४७ लाख ४९ हजार नगदसहित अग्रवाललाई पक्राउ गरेको हो। प्रहरिका अनुसार घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र १ हजार र ५ सय दरका नोट रकम फेला परेको हो। अग्रवाललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अन

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 378 पटक पढिएको
  • रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, केहिबेरमा पोखरा लगिदै

    काठमाण्डौ  ।  पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बुद्ध एयर मार्फत बाराबाट काठमाडौं ल्याइएको छ।सोही जहाजमा रास्वपाका सांसद हरि ढकाल र अर्का एकजना पनि काठमाडौँ आइपुगेको बुझिएको छ।दुई घण्टा काठमाडौँ विमानस्थलमा राखेर २:३० बजे पोखरा लगिदै छ। बयान हिजो मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं हुदै पोखरा लगिदै छ ।अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 310 पटक पढिएको
  • रविको बयान पर्सामा सकियो, आज पोखरा फर्काउदै

    काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा मङलबार दिनभर उनीमाथि बयान लिइएको थियो ।उनलाई मङलबार बिहान ९ बजे बयानका लागि लगिएको थियो । सरकारी वकिल कार्यालयमा  बेलुका ५ बजेतिर उनको बयान सकिएको हो । सभापति लामिछानेलाई प्रहरीले आज बुधबार पोखरा फर्काइदै छ । बिहानको उडानबाट काठमाण्डौ ल्याएर काठमाण्डौबाट फेरि पोखरा लाने प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 318 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 258 पटक पढिएको
  • सांसद शर्माले गृहमन्त्री माथि कटाक्ष

    काठमाण्डौ  ।   सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने, ‘हिजो हामी सरकारमा थिएनौँ, अहिलेको गृहमन्त्री हाम्रो प्रमुख सचेतक पनि हुनुहुन्थ्यो। उहाँले हामी सबैलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। अनि हामीले नाराजुलुस गर्‍यौँ, जीवी राई खोइ ? किन पक्राउ गर्दैन ? भनेर । अनि आफू गृहमन्त्री भएपछि पक्राउ गर्नुपर्ने दायित्व उहाँको हो कि होइन ? किन पक्राउ नगरेको ?’ शर्माले अघि भने- रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खाेज्याे भनेर प्रश्न उठाएका छन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 221 पटक पढिएको
  • गृहमन्त्री लेखकले रास्वपा सभापतिलाई लिएर अनुसन्धान माथि प्रभाव पार्न नहुने भनाई

    सुर्खेत ।  गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् ।मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका हुन् ।कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ गृहमन्त्री लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 172 पटक पढिएको
  • पत्रकार महासंघ कोशीको अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता

    बिराटनगर ।  नेपाल पत्रकार महासंघको यही  डिसेम्बर १३मा हुने निर्वाचनमा कोशी प्रदेशको कार्यसमितिको अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।जसअनुसार अध्यक्षमा भरतबहादुर खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग) र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ ।यसैगरी खुल्ला सचिवमा ध्रुव भट्टराई (सूर्यबहादुर) र बाबुराम कार्कीले उम्मेदवारी दिएका छन् भने समावेशी सचिवमा अरविन

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 195 पटक पढिएको
  • हवाई सेवा सूचारु गर्न हिउँ पन्छाउदै

    सिमिकोट  ।  हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 322 पटक पढिएको
  • बेलबारी जेसिजमा हुने पुन:निर्बाचनलाई लिएर सदस्यहरु असन्तुष्ट

    बेलबारी  ।  युवाहरुको नेतृत्व र ब्यत्तित्व क्षमता अभिबृद्धिका लागि अब्बल मानिँदै आएको जेसिजको नेतृत्वका लागि यतिबेला युवाहरुबिच हानाथाप छ ।यहि बिच मोरङको बेलबारीमा रहेको बेलबारी जेसिजको नेतृत्वका लागि समेत दुई युवाहरुबिच नेतृत्वको दाबी रहेको छ । दुबै युवाहरुबिच सहमति हुन नसकेपछि यहि डिसेम्बर १३ शुक्रबारका लागि निर्बाचन समेत तोकिएको छ ।बेलबारी जेसिजको अध्यक्षका लागि सर्बसम्मत हुने पक्का भएका पुष्कल सुवेदी (सियोम) र अच्युत पौडेलले दाबी नगरेपछि अध्यक्षका लागि बिराज न्यौपाने र सन्तोष भट्टराई प्रतिष्पर्धामा उत्रिएका हुन । गत बर्षदेखि चुनावमा होमिएको बेलबारी जेसिज नेतृत्वका लागि प्रतिष्पर्

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 270 पटक पढिएको
  • स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

    काठमाण्डौ । रौतहटको चन्द्रपुर स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा मङलबार बिहान जिप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बाराको गढीमाई दर्शन गरेर सिराहा तर्फ जाँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जिप दुर्घटना भएको हो।अनियन्त्रित भई रोडबाट तल साइडको रुखमा ठोक्किएर दुर्घटना हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्ष

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.