समाचार

    Showing 11,741-11,750 of 25,764 items.
  • राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने, चलचित्र विधेयक र राष्ट्र स्तरोन्नतिको प्रतिवेदनमा पनि छलफल गरिने

    काठमाडौं— संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 604 पटक पढिएको
  • हेटौँडामा न्यायिक समितिको सक्रियता, १४३ उजुरी फछ्र्योट

    हेटौँडा—  हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा  फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 484 पटक पढिएको
  • सिरहामा ज्येष्ठ नागरिकको हत्या, पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    जनकपुरधाम— सिरहामा एक ज्येष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका–११ आमचोक निवासी ७५ वर्षीय अनिल लाल यादवको सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।यादवलाई अज्ञात व्यक्तिले रातिको समयमा हतियार प्रयोग गरी आक्रमण गरेका प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे प्रहरीलाई यादव गम्भीर घाइते अवस्थामा भेटिएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानको भनाइ छ ।उनीलाई तत्कालै प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारको क्रममा बिहान ८ः२० बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।हत्या भएपछि स्थानीय बासिन्दाले विरोध स्वर

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 528 पटक पढिएको
  • अब इन्टरनेट सेवा प्रदायकले जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न नपाउने

    काठमाडौं –  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई अबबाट जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न रोक लगाउने भएको छ। प्राधिकरणले मोबाइल सेवा प्रदायकहरू मात्र वाईफाईमार्फत सेवा दिन सक्ने प्रावधान रहेको जनाउँदै, अन्यथा कानुनी कारबाहीको चेतावनी दिएको छ।प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै, वाईफाई हटस्पट सेवा सञ्चालन गर्न ‘वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को पालना गर्नुपर्ने स्पष्ट पारेको छ। सो विनियमावलीअनुसार, आईएसपीहरूले केवल तोकिएको क्षेत्र र सीमित समयको लागि मात्र एकपटकको लग–इनमार्फत सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ।हाल दूरसञ्चार प्राधिकरण

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 796 पटक पढिएको
  • इनर्जीको आईपीओ निष्कासन तथा बिक्री खुला

    काठमाडौं— बुधबारबाट झापा इनर्जीको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको आईपीओ निष्कासन तथा खुला भएको हो ।कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 526 पटक पढिएको
  • बागमतीमा तीन मन्त्री नियुक्त, आजै सपथ ग्रहणको तयारी

    हेटौंडा— बागमती प्रदेशमा राजनीतिक हलचलका बीच मुख्यमन्त्री बहादुरसिंह लामाले नयाँ मन्त्रिमण्डल विस्तार गरेका छन्। बुधबार  तीन जना नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्।मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्। नियुक्त भएकामध्ये लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी भने तोकिएको छैन। उनीहरूको आजै सपथ ग्रहणको तयारी गरिएको छ।यसअघि काँग्रेसका पाँच मन्त्रीहरूले लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई समर्थन गर्दै पदबाट राजीनामा दिएका थिए।मुख्यमन्त्री लामाले संसदीय दलमा विश

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 455 पटक पढिएको
  • प्रहरी जवान बलात्कार आरोपमा पक्राउ

    काठमाडौँ – हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए । पीडित युवती र आरोपी दुवै विवा

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 671 पटक पढिएको
  • रसुवाको ल्हेन्दे खोलामा बाढी, भोटेकोशी र त्रिशूलीका किनारमा सतर्कता अपनाउन आग्रह

    काठमाण्डौ । भोटेकोशी नदीमा फेरी बाढी आएको छ । भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ ल्हेन्दे खोलामा चीनतर्फबाट ठूलो बाढी आएकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोसी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजग

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 193 पटक पढिएको
  • रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

    काठमाण्डौ । रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले बुधबार भूकम्प गएको जानकारी दिएको हो ।रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो ।यूएसजीएसका अनुसार रुसमा करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरू

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 229 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्था

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 298 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.