समाचार

    Showing 11,331-11,340 of 25,723 items.
  • कमलाको पुल १४ वर्षमा पनि अधुरै, स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

    सिरहा— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।सिरहा – ६ का प्रवीण यादव भन्छन्,“पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 547 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    आठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाड

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 339 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ७३ पैसा र बिक्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 316 पटक पढिएको
  • इजरायली आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु

    गाजा— गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् ।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए ।मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप छ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उनले जानकारी दिए ।बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 670 पटक पढिएको
  • पाँच संगठनद्वारा प्रेस स्वतन्त्रताविरुद्धको विधेयक खारेजको माग

    काठमाडौं— प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे पत्रकारसम्बद्ध पाँचवटा संगठन प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।मिडिया काउन्सिल विधेयक, छापाखाना तथा प्रकाशन ऐन संशोधन र अन्य सञ्चार कानुनका बारेमा साझा धारणा सार्वजनिक गर्न संयुक्त वक्तव्य जारी गरेका छन् । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष श

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 795 पटक पढिएको
  • गुजरा नगरपालिकामा सामाजिक सुरक्षा र पोषण भत्ता वितरण नहुँदा तालाबन्दी

    रौतहट— रौतहटको गुजरा नगरपालिकामा सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणमा चरम लापरबाही भएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखि लाभग्राहीले पाउनुपर्ने भत्ता नपाउँदा असन्तुष्ट बनेका स्थानीयले आइतबार नगरपालिकाको मूलढोकामा तालाबन्दी गरेका हुन्।नगरपालिकाको सिमरा भवानीपुरस्थित एनआईसी एशिया बैंकले करिब एक वर्षदेखि बालपोषण भत्ता वितरण नगरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। बैंकले गत असार ११ गते खातामा जम्मा गरिएको सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेपछि उनीहरूको दैनिकी प्रभावित बनेको छ।ज्येष्ठ नागरिकहरूले पनि भत्ता नपाएको गुनासो गर्दै कार्यालयमै तालाबन्दी गरेका छन्। गु

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 798 पटक पढिएको
  • नुहाउने क्रममा महाकाली नदीमा दुई बालीका बेपत्ता भएपछि...

    कञ्चनपुर— कञ्चनपुरमा २ वालिका महाकाली नदीमा वेपत्ता भएका छन् । महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । आइतबार दिउँसो महाकाली किनारमा ४ बालबालिका मध्य नुहाउने क्रममा २ बेपत्ता भएका हुन् ।बेपत्ता हुँनेमा भीमदत्त नरपालिका ११ का अन्दाजी ७ वर्षीय जिबिका पन्त र ६ वर्षीय सानवि पन्त रहेका जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।अहिले नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानियहरुको टिमले उनिहरुको खोजी गरीरहेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 734 पटक पढिएको
  • कैलाली कारागार झडपः अर्को घाइते कैदीलाई पनि रेफर गर्न तयारी

    कैलाली— कैलाली कारागारमा केही दिनअघि भएको झडपमा घाइते भएका अर्को एक कैदीलाई पनि उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार, ती कैदीको नसामा समस्या देखिएको छ। उनलाई काठमाडौं वा नेपालगञ्जमध्ये एक ठाउँमा रेफर गर्नेबारे छलफल भइरहेको छ। अहिले ती कैदी सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका छन्।जोशीले ती कैदीलाई हेलिकप्टर होइन, सामान्य जहाजबाट पठाइने जानकारी पनि दिए। यसअघि गम्भीर घाइते भएका एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।झडपपछि कैदीहरूको संख्या यकिन गर्न आइतबारबाट गन्न थालिएको छ। का

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 608 पटक पढिएको
  • पाँच जना मिर्गौला बेचबिखन पीडित प्रहरी सम्पर्कमा

    काठमाडौं— मिर्गौला बेचबिखनमा परेका पाँच जना पीडित अहिले सम्म प्रहरी सम्पर्कमा आएका छन्। पछिल्लो पटक काभ्रे र नुवाकोटका दुई जना युवा शुक्रबार मानव बेचबिखन विरुद्धको ब्युरोमा पुगेका हुन्।यसअघि सिन्धुलीका एक जना युवा प्रहरीसँग सम्पर्कमा आएका थिए। अब सोमबार थप दुई जना जाहेरी दिन आउने तयारीमा रहेको प्रहरी उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन्।प्रहरीका अनुसार पीडितहरूमध्ये दुई जनालाई मिर्गौला बेचेको पैसा एक रुपैयाँ पनि दिइएन। अरूलाई थोरै पैसा दिएर बाँकी पैसा नदिएको बताएका छन्।केही दिन अघि पीडितहरू प्रहरीमा आएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि नुवाकोट र काभ्रेका चार जना व्यक्ति पक्र

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 802 पटक पढिएको
  • नारायणकाजी श्रेष्ठ झलनाथ भेट्न किन डल्लु पुगे ? कारण यस्तो

    काठमाडौं— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 716 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.