राजनीति

    Showing 8,801-8,810 of 10,378 items.
  • एमाले प्रवेश गर्दै जसपा नेता मंगलप्रसाद गुप्ता

    कपिलवस्तु / जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । कपिलवस्तुको वहादुरगञ्जमा हुने एक कार्यक्रममा गुप्तासहितका नेताहरू पार्टी प्रवेश गर्न लागेका हुन्।कपिलवस्तुका प्रभावशाली नेता गुप्तासहितको टोलीलाई एमालेमा प्रवेश गर्नको लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू कपिलवस्तु जाँदैछन् । यसअघि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए ।एमाले प्रवेश गर्न लागेका गुप्ता विगतमा नेपाली कांग्रेसबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै मधेशी जनअधिकार फोरमम

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 106 पटक पढिएको
  • २ नम्बर प्रदेशको अधिवेशन आजदेखि, सभापतिमा तीन जना आकांक्षी

    जनकपुर  / नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । विवादका कारण रोकिएको २ नम्बर प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । कांग्रेसले अन्य छ प्रदेशमा भने अधिवेशन गरिसकेको छ । महाधिवेशन अघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा क्रियाशील सदस्यकाे विवाद समाधान नहुँदा २ नम्बर प्रदेशको अधिवेशन रोकिएको थियो । जिल्लामा भएको विवादका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते निर्णय गरेको थियो । सोही अनुरूप अधिवेशन आज र भोलि हुने भएको हो ।अधिवेशनले प्रदेश सभापति, उपसभापति, मह

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 94 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    काठमाडौँ / प्रतिनिधि सभाको बैठक आज (मंलबार) दिउँसो १ बजे बस्दै छ ।  बैठकमा सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । त्यस्तै कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले मङ्गलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । आफूले आफ्ना सांसदहरूलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 109 पटक पढिएको
  • अध्यक्ष मिश्रलाई पाण्डेले सोधे १० बुँदामा प्रतिस्पष्टीकरण (पूर्णपाठसहित)

    काठमाडौँ / विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन् । अध्यक्ष मिश्रले गत मंसिर २९ गते पाण्डेलाई स्पष्टीकरण दिन भन्दै पत्र पठाएका थिए । (आज) सोमबार पाण्डेले उक्त स्पष्टीकरणको जवाफ लेख्दै मिश्रलाई १० बुँदे लिखित प्रतिप्रश्न पठाएका हुन् ।पाण्डेले अध्यक्ष मिश्रलाई राजतन्त्र मान्न नसकिने, पञ्चायत पुज्न नसक्ने र धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न नसक्ने उल्लेख गर्दै गणतन्त्रको पक्षमा आफूहरू उभिएको प्रष्टिकरण दिएका छन्।स्पष्टीकरणमा पाण्डेले निर्वाचन आयोगमा पार्टी बारेमा मुद्दा चलिरहेको र त्यसमा छिनोफानो नभए आफूहरू अदालत जाने र भदौ १७ पछिका क

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 90 पटक पढिएको
  • रूपान्तरणको सन्देश दिनु छ : महामन्त्री शर्मा

    काठमाडौँ / नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रूपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रूपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।“देश बनाउन भौतिक विकाससँगै सामाजिक रूपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमण लगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भने ।कांग्रेस १४औँ म

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 96 पटक पढिएको
  • १६ सय मतगणना हुँदा संग्रौला, भुसाल र राणाको अग्रता

    काठमाडौं /  नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत महिला खुलातर्फ एक हजार छ सय मतगणना हुँदा डा. डिला सङ्ग्रौलाले एक हजार १४ मत प्राप्त गरेकी छिन् ।यसैगरी, पुष्पा भुषालले नौ सय ७० मत प्राप्त गरी दोस्रो स्थानमा र आरजु राणा देउवाले नौ सय एक मत प्राप्त गरी तेस्रो स्थानमा अग्रता पाएकी छिन् । यसैगरी, अम्बिका बस्नेत आठ सय ११ मतसहित चौथो, ईश्वरी न्यौपाने सात सय ८६ मतसहित पाँचौ र सरिता प्रसाईं सात सय ६८ मतसहित छैठौं स्थानमा अग्रता पाएकी छिन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य महिला खुलातर्फ ९ पदका लागि ३० जना प्रतिस्पर्धी रहेका छन् । 

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 71 पटक पढिएको
  • एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौँ / नेकपा एमालेका सांसदहरूको विरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू आसनबाट उठेर विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । नेकपा एमालेले माधवकुमार नेपाललगायत पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै गत भदौ २३ यता लगातार संघीय संसद

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 92 पटक पढिएको
  • इटहरीमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान

     इटहरी / नेकपा एकीकृत समाजवादीले पूर्विक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ ।नेकपा एस इटहरीका इन्चार्ज केवल फुँयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनमा ल्याइएको इन्चार्ज फुयालले भने गाउटोलमा बसोबास गर्ने सवै तह र तप्का समुदायको नेकपा एसमा आवद्ध हुने ठुलो सख्याँ रहेकाले अभियान अन्र्तगत एक घर एक सदस्य बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको हो ।फुँयालका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह्

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 115 पटक पढिएको
  • ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

    झापा / गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ९९ सय जना उम्मेद्वार मध्ये लामा ३२ औँ स्थानमा पर्न सफल भए ।गुण्डा नाइकेको छवि भएका लामा विजय गच्छदार गृहमन्त्री रहेकै समयमा उनको संरक्षण पाउन उनको नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए । लगतै गच्छदारले उनलाई पाटीमा केन्द्रीय सदस्य बनाए ।  २०७४ सालमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण भएको थियो

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 126 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना विजयी

    काठमाडौँ / नेपाली कांग्रेसको १४औँ  महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य खुलातर्फको ३५ सिटको मतगणना सम्पन्न भएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा. शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शङ्कर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा र नैनसिंह महर निर्वाचित भएका छन् ।यसैगरी दिलेन्द्रप्रसाद बडु, डा रा

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.