राजनीति

    Showing 8,591-8,600 of 10,378 items.
  • आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(शुक्रबार) बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका हुन् ।उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ ।त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि अनुरोधसमेत गरिएको छ । बैठकमा सामेल हुनका लागि लिङ्क एसएमएसमार्फत पठाइने काँग्रेसले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 90 पटक पढिएको
  • सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

    काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग बिहीबार सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताएका हुन्।मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिएका छन् । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन्। प्याब्सनले खोप ल

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 104 पटक पढिएको
  • कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला

    कर्णाली / अबदेखि कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ। कर्णाली प्रदेश सभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ। प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको छ । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको हो‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्। सभाभित

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 94 पटक पढिएको
  • राष्ट्रियसभा बैठक सोमबार बस्दै

    काठमाडौँ / लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।गत माघ दुई गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आव्हानकाे सूचना जारी गरेका हुन् । ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि य

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 122 पटक पढिएको
  • कांग्रेस नेता कर्णले दिए मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौँ / पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । मन्त्री यादवले साम्प्रदायिक द्धन्द्ध फैलाउने अभिव्यक्ति दिएको भन्दै नेता कर्णले उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धानको माग गर्दै जाहेरी दिएका हुन् । नेता कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् । गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 163 पटक पढिएको
  • जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न सरकारको निर्देशन

    जनकपुर / प्रदेश सरकारले मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएको छ ।       मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसा जन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।        पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशस

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 104 पटक पढिएको
  • कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण

    काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए । मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 91 पटक पढिएको
  • सात सिट गुमाएपनि राष्ट्रिय सभामा एमाले नै पहिलो ठूलो दल

    काठमाडौँ / पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले एकातिर हुँदा पनि राष्ट्रिय सभा सदस्य चुनावमा एमालेले एउटा सिट जितेको छ ।आगामी फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि हिजो सातै प्रदेशमा चुनाव भएको थियो । सो चुनावको मतपरिणाम अनुसार  प्रदेश –१ बाट अल्पसंख्यक तर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा प्रदेश –१ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रदेश –१ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी भएपछि गोलाप्रथाबाट गठबन्धनका उम्मेदवारले वाजी मारे । प्रदेश –१ बाह

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 135 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु

     काठमाडौं / देशकै मुख्य व्यवस्थापकीय अंग राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ ।  आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा कूल २०२५ जना मतदाता सहभागी भएका थिए ।लुम्बिनी प्रदेशमा सुरु भएको मतगणना अन्य प्रदेशमा पनि अघि बढेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेका छन् ।                                               १९ पद

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 99 पटक पढिएको
  • बाबुराम भट्टराईलाई संक्रमण पुष्टि

    काठमाडौँ / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।उनले आफूलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । लक्षण सामान्य रहेको भन्दै आइसोलेसनमा बसेको पनि उनले बताएका छन् । आफ्नो सम्पर्कमा रहेका अरुलाई पनि परीक्षण गराउन उनले आग्रह गरेका छन् । 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.