काठमाडौं / देशकै मुख्य व्यवस्थापकीय अंग राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ । आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा कूल २०२५ जना मतदाता सहभागी भएका थिए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.