मनोरञ्जन

    Showing २,६११-२,६२० of २,८६६ items.
  • पल शाह : नवलपुरमा आजबाट थुनछेक बहस

    नवलपुर / नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा कलाकार पल शाह विरुद्ध परेको मुद्दामा आजबाट नवलपरासीको जिल्ला अदालतमा थुनछेक बहस सुरु हुदैछ ।बयान र थुनछेक बहसका लागि नवलपुर ल्याइएका शाहको मंगलबार बयान सकिएको छ। तनहुँबाट नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएका उनी विरुद्ध परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासमा शाहको छ घण्टा लामो बयान भएको थियो ।  थुनछेक बहसका क्रममा सरकारी वकिलको तर्फबाट बहस हुने र त्यसपछि शाहको तर्फबाट ९ जना वकिलले बहस गर्ने अदालत स्रोतले जानकारी गराएको छ । थुनछ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १५६ पटक पढिएको
  • आमा बनिन्, हास्य कलाकार भारती सिंह

    एजेन्सी / भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरालाई जन्मदिएकी हुन् ।  भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरेका छन् । हर्षले भारतसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरूलाई बधाई दिइरहेका छन् ।भारतीले केही समय अघि एक अन्तरवार्तामा हर्षले उनको निकै राम्रोसँग हेरविचार गरिरहेको बताएकी थिइन् । यसबारे कुरा गर्दै भारतीले भनेकी थिइन्, ‘हर्ष मेरो नर्स जस्तै हुन् । जब मलाई कम्मर दुख्छ तब उनले पानी तताएर मेरो कम्मर मिचिदिन्छन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २३१ पटक पढिएको
  • महाराज ! म भ्यु टावर चढिरहेछु

    महाराज ! म भ्यु टावर चढिरहेछुमेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाटहजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावरपहिलो तलाजहाँबाट सिंगमरमर र मार्बलको भुइ टेकेरखास टाढा सम्म त केही देख्न सकिदैनतर युरोपियन सिसावाला  झ्यालबाट प्रष्ट सुनिन्छएक भिखारीको रोदन, एक ठेलावालाको चीत्कारपोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरुको कर्कसदोश्रो तलाजहाँ बाट नजिकैको सडक पेटी र गल्लीहरु देखिन्छनकाम र मामको आसामा चौबिसै घण्टाकेही हात्ती छाप चप्पल र केही गोल्ड स्टार जुत्ताहरुकेही बूढो स्टकोट र केही थोत्रा पाइजामाहरुखाली पेट भौतारिरहेका छन यता उतातेस्रो तलाजहाँबाट शहरको मध्य भाग सम्म चियाउन सकिन्छर देखिरहेछु मेरो शहरक

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६१ पटक पढिएको
  • ‘ए मेरो हजुर ४’को ‘तिमी र म’बोलको गीत सार्वजनिक

    बिर्तामोड  / चलचित्र  ‘ए मेरो हजुर ४’मा समावेश  ‘तिमी र म’बोलको गीत सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको यो तेस्रो गीत हो । फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाको नृत्य रहेको उक्त गीतमा  प्रतीक पौडेलको शब्द तथा संगीत रहेको छ भने, उदयराज पौडेलको स्वर रहेको छ । गीतको ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् ।अभिनेत्री झरना थापा निर्देशित तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, र

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १५८ पटक पढिएको
  • दुर्घटनामा परी बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना

    एजेन्सी / बलिउड अभिनेत्री मलाइका अरोरा दुर्घटनामा परी अस्पताल भर्ना भएकी छन् । हिजो शनिवार मलाइकाको गाडी अन्य २ वटा गाडीसँग ठक्कर खाएर दुर्घटना भएको  हो । तीनवटा कार एकआपसमा ठोकिएर दुर्घटना हुँदा मलाइकालाई सामान्य चोटपटक लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मलाइकाको उपचार अपोलो अस्पतालमा भइरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १८९ पटक पढिएको
  • आरआरआर : नेपालमा उठेन लगानी

    बिर्तामोड / गत साता शुक्रबारबाट प्रदर्शनमा आएको साउथ फिल्म आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । तर वितरक मनोज राठीका अनुसार फिल्मको लगानी भने उठेको छैन । राठीले फिल्मको लगानी गोप्य राख्दै भने फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।अहिले पनि दर्शकको उपस्थिति उत्साहजनक नै छ । फिल्मको लगानी भने उठेको छैन । आज शुक्रबारबाट नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदा पनि हलमा ‘आरआरआर’ कै दबदबा छ । फिल्मले मल्टिप्लेक्सको चेन क्युएफएक्समा मात्रै ३१ शोज् पाएको छ । जहाँ ‘हेल्लो जिन्दगी’ले दुई शो पाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १७४ पटक पढिएको
  • पल शाह प्रकरण : उच्च अदालतले माग्यो थुनामा पठाउन प्रमाण मानिएका कागजात

    पोखरा / उच्च अदालत पोखराले  जिल्ला अदालत तनहुँको आदेशमा नाबालिकामाथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउँदै साधारण तारेखको माग सहित उच्च अदालत पुगेका शाहको मुद्दाका विषयमा सुनवाई गर्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आधार प्रमाणका लागि पेश गरिएका कागजातको प्रमाणित प्रतिलिपि पठाउन आदेश दिएको हो ।तनहुँ जिल्ला अदालतले गत चैत १० मा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश  दिएको थियो ।जिल्ला अदालतको आदेश प्रति असन्तुष्टि जनाउँदै अभिनेता शाहले उच्च अदालत पोख

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १४२ पटक पढिएको
  • आरआरआर ले तीन दिनमै कमायो ५ सय करोड

    बिर्तामोड / दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारू कमाइसकेको छ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाउँदै फिल्मले नयाँ रेकर्ड कायम गरेको हो । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै दुई सय करोड भारूभन्दा बढीको व्यापार गरेको थियो । भारतका विभिन्न भाषामा बनेको यो फिल्मले हिन्दी संस्करणबाट पनि राम्रो कमाइ गरेको छ । बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, हिन्दी संस्करणमा आरआरआरले पहिलो दिन १९ करोड भारू कमाएको थियो। पछि यसको कमाइ बढ्दै हा

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १३८ पटक पढिएको
  • अपराधबाट मुक्ति खोज्दै पल : जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत जाँदै

    बिर्तामोड / नाबालिका बलात्कार प्रकरणमा मुछिएका चर्चित अभिनेता पल शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदैछन् । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् ।पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले पुनरावेदन दिन लागेका छन् । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।पल

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १७६ पटक पढिएको
  • पल शाहलाई थुनामा पठाउन आदेश

    बिर्तामोड / अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नावालिग गायिका बलात्कार अभियोगमा पक्राउ परेका शाहलाई बिहीबार जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो ।न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले तत्काल प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मुद्दाका सहप्रतिवादी कृष्ण जोशीलाई भने तत्काल १ लाख धरौटीमा माग गरिएको छ ।वादी र प्रतिवादीको तर्फबाट दुई दिनसम्मको थुनछेक बहसपछि बिहीबार साँझ शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका फ्यान भने दुखी बनेका छन् ।पीडितको तर्

    • प्रकाशित मितिः चैत १०, २०७८
    • २७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.