आर्थिक

    Showing 4,001-4,010 of 4,335 items.
  • सामाजिक सुरक्षा कोष फिर्ताका लागि दबाब

    काठमाडौं / सर्वोच्च अदालतको आदेशपछि सामाजिक सुरक्षा कोषमा आवद्ध रहेका संस्थाले आबद्धता फिर्ताका लागि पहल थालेका छन् ।सामाजिक सुरक्षा कोषमा स्वेच्छिक आबद्धता  हुनुपर्ने माग सहित दायर भएको रिटमा सर्वोच्चको आदेश आएसँगै बैंक तथा वित्तिय संस्थामाथि फिर्ता हुनका लागि कर्मचारीले दवाव दिन थालेका छन् ।बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गत असार दोस्रो साता कोषमा विद्यामान ऐन र कार्यविधि प्रति असन्तुष्टि जनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।सर्वोच्चले गत साउन १९ गते कोषलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आवद्धतालाई स्वेच्छिक गर्न गरी अन्तरिम आदेश जारी गरेको थियो ।सर्वोच्चको आदेशसँगै कोषमा आ

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 153 पटक पढिएको
  • नेप्से : सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ / आज मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च विन्दुमा पुगेको छ ।हालसम्म अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्सका अनुसार नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । मंगलबार बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ। नेप्सेका अनुसार कुल २ सय २५ कम्पनीको ३ करोड ३५ ला

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 133 पटक पढिएको
  • नयाँ बजेट ल्याउने अर्थमन्त्रीको घोषणा

    काठमाण्डौ / अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने गरी नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । प्रतिनिधीसभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले सहयात्री दलको साझा अवधारणा अनुसार मुलुकको अर्थतन्त्र सुहाउँदो बजेट ल्याउने घोषणा गरेका हुन् ।कामचलाउ सरकारले सरकारी खर्चको मात्र  व्यवस्था गर्नुपर्नेमा दीर्घकालीन महत्त्व र प्रभाव राख्ने नीति तथा कार्यक्रम समावेश गरी ल्याएको बजेटलाई नयाँ बजेट ल्याएर प्रतिस्थापन गर्ने शर्माले बताएका छन् ।बजेटका विषयमा शर्माले सदन भने ,सम्मानित सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८।०३।२८ को फैसल

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 209 पटक पढिएको
  • राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा शुरु गरेको छ ।मंगलबार बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेकान हुन् ।अध्यक्ष पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बत

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 135 पटक पढिएको
  • वायु सेवा निगम डुबाएर निजी कम्पनी पोस्दै एमाले नेता डिम प्रसाद पौडेल

    काठमाडौँ / नेकपा एमालेको केन्द्रिय पर्यटन विभागका सदस्य समेत रहेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलमाथि निगमलाई आर्थिक रुपमा नोक्सान पुर्याउने काम गरेको आरोप लागेको छ । आन्तरिक उडान क्षमता भन्दा कम गराएर यति एयरलाइन्स सहितका वायु सेवालाई फाइदा पुर्याउने काम गरेको उनीमाथि आरोप लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा निगममा हावी भएका उनले आन्तरिक उडानमा कटौती गरेर निजी वायु सेवालाई फाइदा पुर्याउने काम गरिरहेको निगमको तथ्याङ्कले समेत पुष्टि गर्दछ । निगमसँग अहिले दुईवटा ट्विनअटर विमान चालु अवस्थामा रहेका छन् ।ति दुई जहाजका लागि पाँच जना पाइलट र पाँच जना कोपाईलट रहेका

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 242 पटक पढिएको
  • रौतहटबाट नौ लाख ९३ हजार जाली नोट सहित ३ जना पक्राउ

    रौतहट//रौतहटबाट जाली नोट सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको बट्टेस्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीया शत्रुधन वरई ठाकुर ,महोत्तरीको बर्दिवास नगरपालिका -९ बस्ने ३० वर्षिया रंजित महतो र महोत्तरकै भंगाहा नगरपालिका -४ बस्ने २५ वर्षिया दिपेन्द्र कुमार छन्। नेपाल -भारत  पैदल तथा सवारी साधनबाट  आवत जावत गर्ने मानिसहरुलाई चेकजाँच गर्ने क्रममा भारत बाट नेपालतर्फ आउंदै गरेका उनीहरुलाई नेपाली नोट १००० का दरले नौ लाख त्रियानब्बे हजार जाली नोटसहित पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरी टोलीले इश्न

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 163 पटक पढिएको
  • सरकारी कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय

    काठमाडौं //सरकारी कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागू हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको सरकारका  प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन्। निजामती कर्मचारी, नेपाली सेना,  सशस्त्र प्रहरी, स्वास्थ्य सेवा,नेपाल प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय भएको उनले बताएका छन्। 

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 148 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    बिर्तामोड / साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।   

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 132 पटक पढिएको
  • प्रदेश सरकारले बढायो मोटरसाइकलको कर, प्रदेश १ मा कति ?

    बिर्तामोड / प्रदेश सरकारले सवारीसाधनको करको दर बढाएको छ । कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार सबैमा असर परेको भएपनि प्रदेश सरकारले भने मोटरसाइकलसहितका सवारीसाधनको करको दर बढाएको छ । प्रदेश सरकारले एक नम्बर प्रदेशमा एक सय २५ सिसीको मोटरसाइकलको वार्षिक कर दुई हजार आठ सय रुपैयाँ तेकेको छ भने दुई सय २६ सिसी देखि दुई सय ५० सिसीको मोटरसाइकलको कर चार हजार पाँच सय तोकिएको छ । त्यस्तै दुई सय ५१ देखी चार सय सिसीको मोटरसाइकलको कर नौ हजार तोकेको छ, र चार सय सिसीदेखि माथिको मोटरसाइ

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 305 पटक पढिएको
  • एक वर्षमा नै थपियो नागरिकको थाप्लोमा दश हजार एक सय ७४ रुपैयाँ ऋण

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा मुलुकले आर्थिक प्रगति गरेको र समृद्धि तर्फ अघि वढेको दावी गर्दै आएका छन् । तर उनको नेतृत्वको सरकारका पालामा आम नागरिकमाथि भने ऋणको बोझ थपिएको सरकारी तथ्याङ्कले देखाएको छ ।गत आर्थिक वर्षमा मात्रै हरेक नागरिकको थाप्लोमा १० हजार १ सय ७४ रुपैयाँ ऋण थपिएको छ । सोही अवधिमा मुलुकको ऋण पनि ३ खर्ब थपिएपछि नागरिकको थाप्लोमा पर्ने ऋण पनि थपिएको हो । गत असार मसान्त सम्ममा मुलुकको कुल ऋण १७ खर्ब २९ अर्ब पुगेको छ ।सार्वजनिक ऋण बढेसँगै हरेक नागरिकको थाप्लोमा ५६ हजार ८ सय ४२ रुपैय

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.