अपराध

    Showing 2,141-2,150 of 2,232 items.
  • जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ

    काठमाडौं । काठमाडौंकाे बल्खुमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले ८ जनालाइ पक्राउ गरेकाे छ ।काठमाडाैं महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटासहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।यस्तै धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ ज

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 305 पटक पढिएको
  • घाटी रेटिएको अवस्थामा एकै परिवारका चार जनाको शव फेला

    काठमाडौँ    ।    मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चार जनाको शव फेला परेको छ ।  श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताएका छन । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाटी रेटिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । अहिले डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा ११ जना र स्थानीय प्रहरी चौकीबाट ४ जनासहित १५ जनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रजीअ थापाले बताए। ज्यान गुमाउनेहरूमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 347 पटक पढिएको
  • अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलायो

    एजेन्शी   ।   अमेरिकाको माइन राज्यमा बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ ।आक्रमणकारी अझै पक्राउ परेका छैनन प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा गोली चलेको थियो । ती व्यक्तिले तीन फरक व्यापारिक केन्द्रमा गोली चलाएका थिए। जसमा स्पेयरटाइम मनोरञ्जन, स्किमनेजको बार एण्ड ग्रिल रेस्टुरेन्ट, र वालमार्ट केन्द्र समावेश छ। प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि समेत आग्रह गरेको छ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 237 पटक पढिएको
  • कटुवा पेस्तोलसहित एक किशोरी पक्राउ

    चपुर   ।   जनकपुरधामबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक किशोरीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी–९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पाैने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थ

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 237 पटक पढिएको
  • करिब तीन किलो सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् ।अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला शुक्रबार साझ विमानस्थलबाट पक्राउ परेकी हुन । ‍‍‍‍प्रहरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई झण्डै तीन किलोग्राम सुनसहित पक्राउ गरिएको हो । उनी माथि प्र्हरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 350 पटक पढिएको
  • बलात्कार आरोपमा दिनेश पण्डित पक्राउ

    काठमाण्डौ  । उदयपुरको कटरीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–१६ घर भई हाल कटारी नगरपालिका–४ बस्ने ४२ वर्षीय दिनेश पण्डित जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।एक २८ वर्षीया युवतीले डर त्रासमा पारेर आफूलाएै पण्डितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले त्यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 158 पटक पढिएको
  • नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

    काठमाण्डौ   ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन।पक्राउ परेका कुर्मी हाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । वडाबाट जन्म दर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 187 पटक पढिएको
  • नक्कली फेसबुक आइडीबाट चरित्र हत्या गर्ने पक्राउ

    काठमाडौँ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उहाँका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई साथी बनाई नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 187 पटक पढिएको
  • राहुल महरा पक्राउ, पाच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका हुन्। राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको आरोप छ।भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो। तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन्।इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराला

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 241 पटक पढिएको
  • सुन प्रकरणमा संलग्न दावाका मुख्य सहयोगी किशोर बस्नेत पक्राउ

    काठमाडौं   । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप दुईजना पक्राउ गरेको तथ्य सीआईबीले बुधवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत छन् । हालसम्म सुन तस्करीमा पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ ।बुधवार पक्राउ गरिएका पाल्पा घर भएका गणेश पौडेल अधिकृत हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत पौडेल र सुन तस्करबीच कनेक्सन देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मूल्यांकन शाखामा कार्यरत थिए ।अर्का आरोपित किशोर बस्नेत सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.