काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् ।

अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला शुक्रबार साझ विमानस्थलबाट पक्राउ परेकी हुन । ‍‍‍‍

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई झण्डै तीन किलोग्राम सुनसहित पक्राउ गरिएको हो । उनी माथि प्र्हरीले थप अनुसन्धान गरिरहेको छ ।