अपराध

    Showing 1,091-1,100 of 1,397 items.
  • सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढी नगरपालिका वडा नं. ७ गोलबजार स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलबस्ने २७ वर्षीय राम बिहारी साफी रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले जनाएको छ । प्रेम सम्ब्न्धमा रहँदा अन्तरङ्गसंग सम्बन्धीत तस्विर, भिडियो सम्बन्ध बिग्रिए पछि साफीले सामाजिक सञ्जालमा पोष्ट गरिदिने, पीडितका आफन्तलाई पठाइदिने धम्की दिने, दुःख हैरानी गरेपछि साइबर व्यूरोको कार्यालयमा गई जाहेरी दिएको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।जाहेरीका आधारमा खोजतलास गर्न

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 279 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

    काठमाडौं— झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज कुमार चौधरी,सनम तामाङ, निरज लिम्बु, सन्दिप मगर,आदित्या चौधरी,मनिष चौधरी, बेगराज लिम्बु, सागर राईु बिज्ञान साह, प्रकाश कुमार दाश, रितेश कुमार मण्डल र बिकी साह रहेका छन् ।२० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट  लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 305 पटक पढिएको
  • वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

    काठमाडौं— आक्रर्षक तलबको प्रलोभनमा बैदेशिक रोजगारको लागि सर्बिया पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका वडा नम्बर– ५ का २८ वर्षिय सुरेश माक रहेका छन् । सर्बिया पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सीले जानकारी दिए । उनले पाँच जनाबाट ३५ लाखमा लिएपछि सम्पर्क विहीन भएका थिए ।पक्राउ परेका सुरेसलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमा

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 298 पटक पढिएको
  • सामाजिक संजालमा फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका—५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्री रहेका छन्  । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       यस सम्बन्

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 312 पटक पढिएको
  • तीनकुनेमा भएको राजावादी घटनामा संलग्न : थप २४ जना पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 404 पटक पढिएको
  • पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

    महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 285 पटक पढिएको
  • लागुऔषध कारोबारीले प्रहरीलाई कुटेर पेस्तोल लुटेपछि...

     काठमाडौं— मकवानपुरमा लागुऔषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ। सोमबार कैलाश गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलमा अफिम कारोबारी रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहितको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ। खड्काका अनुसार पहिले उनीहरू अफिम छाडेर भागेका थिए। पछि अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रहरीलाई कुटपिट गरेका थिए। लागुऔषध कारोबा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 247 पटक पढिएको
  • सशस्त्र प्रहरीको बन्दुक खोस्ने पक्राउ, बन्दुक भने अझै फेला परेन

    काठमाडौं— राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरी बलको ग्यास गन खोस्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। व्यक्ति पक्राउ परे पनि हालसम्म उक्त हतियार फेला भने फेला परेको छैन।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ निवासी ३८ वर्षीय गोपाल मल्ल रहेका छन्। उनी हाल काठमाडौंको तारकेश्वर—१० मा बस्दै आएका थिए। प्रहरीले उनलाई भिमसेन गोलाबाट पक्राउ गरी गौशालास्थित प्रहरी कार्यालयमा बुझाएको हो।बन्दुक अझै बेपत्ता, खोजी जारीघटनापछि प्रहरीले हराएको ग्यास गनको खोजी तीव्र पारेको छ। तर, अहिलेसम्म उक्त बन्दुकको अवस्थाबारे कुनै ठोस प्रमाण भेटिएको छैन। सुरक्षाकर्मीहरूलाई लक्षित गरेर गरिए

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 264 पटक पढिएको
  • माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 321 पटक पढिएको
  • हत्याको विरोधमा प्रदर्शन गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप

    काठमाडौं— धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आइतबार जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी समेत घाइते भएका बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।१५ दिनअघि होलीको दिन बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन् ।हत्यामा संलग्न अरू व्यक्तिलाई प्रहरीले अझै पक्राउ नगरे

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 301 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा