झापा  / तीन वर्षदेखि कैद सजाय भोग्दै आएका एक बाँकेको नेपालगञ्जस्थित कारागारमा मृत फेला परेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।