काठमाडौँ / मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको छ ।

पौडेलको मुटुको धड्कन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ ।