काठमाण्डौ  ।   नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका बुबा जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।  

उनको निधनप्रति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शोक व्यक्त गरेका छन् ।   Screenshot_2023_0604_112135