काठमाडौं । नक्कली शरणार्थी प्रकरणको तरंगपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द भएको छ ।

अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो।

OM Sai Pathibhara Hospital

तर सरकारले नक्कली शरणार्थी प्रकरणको कारण देखाउँदै भ्रमण नजान भनेपछि  नक्कली भुटानी शरणार्थी प्रकरणको तरंगपछि आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द भएको छ।