काठमाडौँ । प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ । 

सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि अहिलेका कामु प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको हो ।