काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

नेपाली कांग्रेसका स्थानीय नेता विकाश कुमार ठाकुरले सांसद सिंहले अकुत सम्पत्ती आर्जन गरेको दाबी गर्दै सो विषयमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दु्रुपयोग अनुसन्धान अयोगमा उजुरी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेस परित्याग गरी मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा चुनाव लडेर निर्वाचित भएका सिंह पछिल्लो समय कांग्रेसविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । Screenshot_2023_0508_140103

Screenshot_2023_0508_140120

Screenshot_2023_0508_140134

Screenshot_2023_0508_140147

Screenshot_2023_0508_140200